बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रपति रनिङ सिल्ड : छात्रा भलिबलको फाइनलमा विश्वकर्मा मावि र सिगाना मावि

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगितामा छात्र र छात्रातर्फको भलिबल खेलको फाइनल समीकरण पूरा भएको छ । मंगलबार बिहान भएका खेलमा छात्रतर्फ विश्वकर्मा मावि र सिगाना मावि तित्याङ फाइनल प्रवेश गरेका...

राष्ट्रपति भण्डारी बुधबार बागलुङ आउँदै

बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारी बुधार (भोली) बागलुङ आउँदै छिन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको निमन्त्रणामा उनी बागलुङ आउन लागेकी हुन् । गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवतीको दर्शनका लागि उनी बागलुङ आउन...

ज्ञानदेवी रोकालाई लामो दूरीको दौडमा दुई स्वर्ण

बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको लामो दूरीका दौडमा विद्यामन्दिर माविकी ज्ञानदेवी रोकाले स्वर्ण पदक जितेकी छिन् । रोकाले छात्रातर्फको १ हजार ५ सय मीटर र ३ हजार मिटरको दौड...

पुष्पाञ्जलीको अध्यक्षमा राजु गौतम

बागलुङ/पुष्पाञ्जली ग्रामीण विकास केन्द्र बागलुङको अध्यक्षमा राजु गौतम सर्वसम्मत रुपमा चयन भएका छन् । केन्द्रको अधिवेशनले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिती चयन गरेको हो । समितिको उपाध्यक्षमा खिमबहादुर सुनार ‘मधु’, सचिवमा विमल शर्मा,...

बडिगाडमा ‘म पनि औषधि खान्छु’ अभियान

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन ‘म पनि औषधि खान्छु’ अभियान सुरु गर्ने भएको छ । जिल्लामा पटक पटक औषधि खाँदासमेत हात्तिपाइले रोग निवारण नभएको भन्दै गाउँपालिकाले लक्षित...

अमर आदर्शले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

बागलुङ/ अमर आदर्श आवासीय मावि बागलुङले चालु शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । बालबिकास केन्द्रदेखि कक्षा १२ सम्मका शैक्षिक क्रियाकलाप तथा अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई सममान गरिएको हो । विद्यालयले आफ्नो २० औं बार्षिकोत्सवको...

चन्दा उठाएर बाल विकास संचालन

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका अभिभावकले चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन गरेका छन् । दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि स्वस्फूर्त चन्दा संकलन गरेर बाल विकास केन्द्र सञ्चालनमा ल्याएका हुन् । काउले...

चिल्ड्रेन लाईफको २३ औं बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

बागलुङ/ चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङको २३ औं बार्षिकोत्सव अन्तरगत आईतबारदेखि सप्ताहव्यापी कार्यक्रमहरु सुरु भएका छन् । विद्यालयले आईतबारदेखि शुक्रबारसम्म बिबिध खेलकुद तथा रचनात्मक कार्यक्रमहरुको आयोजना गरी बार्षिकोत्सव मनाउन लागेको हो । विद्यार्थीको क्षमता...

न्यू एभरेष्ट एकेडेमीको १७ औं वार्षिकोत्सव सुरु

बागलुङ/ न्यू एभेरेष्ट एकेडेमी बागलुङको १७ औं वार्षिकोउत्सव आइतबारदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालयले बिबिध कार्यक्रमको आयोजना गरी पाँच दिनसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै...

बागलुङ नगरस्तरीय राष्ट्रपति कप सुरु

मार्चपास र अन्य क्रियाकलापभरी विद्यार्थीलाई मैदानमा उभ्याइएको थियो । कतिपयले उक्त कार्य बाल अधिकारको विरुद्ध भएको टिप्पणी गरेका छन् । बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ...

-->