बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वर्तमान सरकार जनजीविकामा अनुदार छ : एमाले नेता नेपाली

बागलुङ/नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्द बहादुर नेपालीले वर्तमान सरकार जनजीविकाका सवालमा गम्भिर नरहेको बताएका छन् । महंगी बढाउने र भ्रष्टचार मौलाउने काममा सरकार लागेको भन्दै नेपालीले सरकारले तल्लो तहका सर्वसाधारणको...

मनपरेको हाकिम नआए सोझै फिर्ता !

बागलुङ/ आफू अनुकुल कर्मचारी नपाएको भन्दै स्थानीय तहहरुले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरीका दुई स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशसकीय...

धवलागिरि बहुमुखी क्याम्पसमा वक्तृत्वकला

बागलुङ/ धवलागिरि बहुमुखी क्याम्पस नेपाली विभागले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बिबिए.तेस्रो सेमेष्टरका विद्यार्थी निरुता शर्मा प्रथम भएकी छन् । बिबिएस चोथौ वर्षकी विद्यार्थी सृष्टि आचार्य द्वितीय र बिबिएस तृतीय वर्षकी...

छानोबाट पनि कमिसन !

बागलुङ/ गुणस्तरहीन सामग्री प्रयोगका कारण यहाँको एक विद्यालयको छाना चुहिएको छ । बागलुङ ७ को गौरीशंकर प्राविमा गुणस्तरहीन छानाका कारण चुहिने समस्या देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय,...

बागलुङमा बोलबम काँवर यात्रा

बागलुङ/ बोलबम काँवरीया संघ बागलुङले बागलुङ बजारमा बोलबम काँवर यात्रा गरेको छ । साउने सोमवारलाई मध्य नजर गर्दै संस्कृतिको संरक्षण गर्ने र मनमा शान्ति ल्याउने उद्देश्यले बागलुङ बजारमा बोलवम काँवर यात्रा गरिएको संघले जनाएको...

आईपीओ खुल्यो धौलागिरि लघुवित्त वित्तीय संस्थाको

बागलुङ/धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले तीन करोड ३१ लाख...

बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो

बागलुङ/ बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए । चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन् । शनिबारदेखि हराएकी...

किन राखिन्छन् अपमानित नाम

बागलुङ/नामले मानिसमा सम्मान जाग्नु पर्ने हो । आफ्नो नाम राख्ने भन्ने चलन पनि छ । तर, कतिपय नाम समाजमा बोल्नै नहुने, बोल्दा सम्मान भन्दा अपमान हुने खालका छन् । यतिबेला सामाजिक संजालमा पनि ती नाम...

एक बर्षमा ५३ प्रतिशत मुद्दा फछ्र्यौट

बागलुङ/स्थानीय तह निर्वाचन, कोरोना महामारी र अदालत न्यायाधिश बिहिन भएका कारण बागलुङमा न्याय सम्पादन प्रभावित भएको भेटिएको छ । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार बितेको आर्थिक बर्षमा बिभिन्न कारणले न्याय सम्पादनमा ढिलाई भएको पाईएको हो...

लाइन बसेर पनि उपचार पाउन सास्ती

बागलुङ/ धौलागिरि अस्पतालमा उपचारकालागि आएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गरिन् । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरी स्वास्थ्य बीमा गरेको कारण अपमान जस्तो बन्नुपरेको गुनासो गरिन् । स्त्रिरोग सम्बन्धी...

-->