बागलुङ/ दैनिक उपभोग्य बस्तु र किराना सामाग्रीमा हुन सक्ने कालोबजारी, म्याद गुज्रेका सामान र अन्य समस्या बारे आइतवार बागलुङ स्थित बजार अनुगमन गरिएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग...
स्तनपान सप्ताह शुरु
बागलुङ/ विश्व स्तनपान सप्ताहलाइ बागलुङमा पनि सांकेतिक रुपमा मनाइएको छ । नवजात शिशुले आमाको दूध खान पाउने अधिकार सुरक्षित गर्ने र आमाले पनि बालबालिकालाई दूध चुसाउने बानीको बिकास गर्न सप्ताह मनाइएको हो ।
देशभर मनाउने...
नेपाल बैंक बिस्तारीत काउन्टरको उद्घाटन
बागलुङ/ नेपाल बैंक लिमिटेड बागलुङ शाखाले करदाताको सुविधाका लागि सञ्चालनमा ल्याएको बिस्तारीत काउन्टरको औपचारीक उद्घाटन गरिएको छ । आन्तरीक राजश्व कार्यालय बागलुङमा रहेको काउन्टरलाई थप व्यवस्थापन गरि औपचारीक उद्घाटन गरिएको हो ।
आन्तरीक राजश्व कार्यालय...
आज गण्डकीमा सबै सवारी बन्द हुने
बागलुङ/आईतबार गण्डकी प्रदेशमा सार्वजनिक, निजी तथा पर्यटकीय सवारी साधन बन्द हुने भएका छन् । यातायात व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले बढाएको करको बिरोधमा यातायात बन्द गर्ने भएका हुन् ।
नेपाल यातायात महासंघ गण्डकी...
खुल्ला फुटसलको उपाधी गुठी युनाईटेडलाई
बागलुङ/चिल्ड्रेन लाईफ स्पोर्टस क्लब बागलुङले आयोजना गरेको खुल्ला फुटसल प्रतियोगिताको उपाधी गुठी युनाईटेड बागलुङले जीतेको छ ।
शनिबार दिउँसो भएको फाईनल खेलको ‘सडेन डेथ’मा गुठीले थापाठाना एफसी पर्वतलाई पराजित गर्दै उपाधी हात पारेको हो ।...
जैमिनीको विकासका लागि एकढिक्का हौंः मन्त्री पौडेल
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जैमिनीको विकासका लागि राजनैतिक विचारबाट माथि उठ्नुपर्ने वताएका छन् । जैमिनी नगर सेवा समाज काठमाडौंले शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले समग्र जैमिनीको विकासका लागि...
गैसस महासंघमा पुन: मुक्तिराम चयन
बागलुङ/गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति बागलुङको अध्यक्षमा पुनः मुक्तिराम सापकोटा चयन भएका छन् ।
शनिबार बागलुङ बजारमा सम्पन्न ७ औं अधिबेशन तथा १४ औं साधारणसभाले सापकोटालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।...
संगठित भए अस्थायी, करार तथा ज्यालादारी मजदुर
बागलुङ/ बागलुङको बिभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी मजदुरहरु संगठित भएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गठन गरेर उनीहरु संगठित भएका हुन् ।
सरकारी अस्थायी, करार तथा...
कुल मुद्दाका झण्डै आधा सम्बन्ध बिच्छेदका
बागलुङ/जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्ष ४ सय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा २ सय ३२ सम्बन्ध बिच्छेदका थिए ।
अघिल्लो बर्ष सरेर आएका ३ सय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्ध बिच्छेदकै...
सार्वजनिक खरिदमा लापरवाही
बागलुङ/ स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही गर्ने गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐनले गरेको व्यवस्था विपरीत स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्द सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही...