बागलुङ/जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी,...