बागलुङ/ गत आर्थिक वर्षमा बागलुङमा झण्डै सवा एक अर्व राजश्व संकलन भएको छ । यहाँ रहेका संघीय तथा प्रदेश सरकार माताहतका कार्यालयहरुले मात्रै उक्त राजश्व संकलन गरेका हुन् ।
बागलुङमा रहेको आन्तरिक राजश्व कार्यालयसहितका कार्यालयहरुले...
शालीग्राम संग्राहलयमा भारतीय पर्यटक
बागलुङ/ धार्मिक गन्तव्यको रुपमा विकास भएको शालीग्राम संंग्राहलय भारतीय पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । भक्तजन र पर्यटकले दैनिकजसो संग्राहलयमा भीड लाग्न थालेको हो । भीडमा भारतीय नागरिक समेत प्रसस्त देखिन्छन् । पछिल्लो...
सुन चोरीको आरोपमा सून व्यवसायीसहित दुई पक्राऊ
बागलुङ/ सुन चोरीको आरोपमा बागलुङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायीसहित चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने...
बागलुङमा तीन जनामा कोरोना पुष्टी
बागलुङ/बागलुङमा फेरी कोरोना सक्रमित देखिन थालेका छन् । बुधवार गरिएको एन्टिजेन्ट परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
संक्रमण पुष्टी भएका मध्ये १ जना स्वास्थ्यकर्मी र...
असारमा मात्रै बागलुङमा सवा दुई अर्ब खर्च !
बागलुङ/ जिल्लामा गत असार महिनामा सवा दुई अर्व रुपैयाँ खर्च भएको छ । जिल्लामा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयले उक्त खर्च गरेका हुन् ।
असार महिनामा मात्रै चालुतर्फ एक अर्ब १ करोड ९५...
कालिका गुठीले ग-यो खर्च सार्वजनिक
बागलुङ/ कालिका भगवती गुठीले एक बर्षमा २ करोड ५७ लाख रुपैयाँको आर्थिक कारोवार गरेको छ । गुठीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय सार्वजनिक गरेको हो...
कर्मचारी हटाएकोमा एमाले बागलुङको बिरोध
बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकाले राजनीतिक पूर्वाग्रहको आधारमा कर्मचारी हटाएको आरोप लगाएको छ । साथै, बिकास निर्माणमा कटौती गरेको, पूर्वाग्रही भएर आएका बजेटसमेत फिर्ता गरेको र जनताको करलाई खेलवाड गरेको आरोप...
समयमा निर्णय नहुँदा आप्रबासी स्रोत केन्द्र बन्द
बागलुङ/ वैदेशीक रोजगारीमा जाने युवाहरुका लागि सहयोग गर्न जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रबासी स्रोत केन्द्र बन्द भएको छ । बागलुङ नगरपालिकाले समयमा स्रोत केन्द्र सञ्चालनको बिषयमा निर्णय लिन नसक्दा स्रोत केन्द्र बन्द भएको...
प्रक्रिया नपुगेको भन्दै नगरपालिकाका ११ जना कर्मचारीलाई सेवाबाट हटाईयो
बागलुङ/ बागलुङ नगरपालिकाले अघिल्लो कार्यकालमा नियुक्त भएका ११ जना करारका कर्मचारीलाई फिर्ता पठाएको छ । प्रक्रिया नपुगी तोक आदेशको आधारमा कर्मचारी नियुक्त गरेको भन्दै नगरपालिकाले उनीहरुको करार अबधि थप नगर्ने निर्णय गरेको हो ।
असार...
वर्षाको आशामा आकाश नियाल्दैमा बित्छ किसानको दिन
बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरका ज्ञानेन्द्र ढकाल बिहान उठेदेखि राती अबेरसम्म आकाश नियाल्छन् । छितिजमा देखिएको बालदको धब्बाले मात्रै पनि उनको आशा पलाउँछ । जब दिन छिपिँदै जान्छ बादल हराउन थाल्छ । आकाशमा हराएको बादलसँगै...