बागलुङ/ बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रबेशद्वार वडा नं. १ को मालढुंगा र कालिका भगवती मन्दिर वरपर राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन...
जैमिनीमा सेवाग्राहीलाई शौचालयको समस्या
बागलुङ/ जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजार । यो दशक अघिदेनि क्षेत्रीय तहका सरकारी कार्यालय रहेको स्थान हो । यहाँ दैनिक प्रशासनिक कामदेखि अन्य व्यवसाय समेतको कामले सयौं मानिस आउने जाने गर्छन् ।
तर, शौचालय नपाएर...
नगरबासीको एकै स्वर : कहिले आउँछ शुद्ध पानी ?
बागलुङ/ कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशिल बन्छ ?
यस्ता धेरै प्रश्न नगरबासीले पटक पटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा,...
एक वर्षमा परियोजनामार्फत ४४ वटा कृषिका संरचना तयार
बागलुङ/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आ.व. २०७८÷०७९ मा मात्रै ४४ वटा कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिंचाईका संरचना परियोजनाले तयार गरेको हो ।...
आर्युेवेदमा आकर्षण बढ्दो
बागलुङ/ पछिल्लो समय आर्युेवेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतीमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका छ वटा आयुर्वेद औषधालय र ३ वटा नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आर्युेवेदिक औषधिको...
आधुनिक खोरमा बाख्रा र बंगुर
बागलुङ/ जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् ।
यसअघि परम्परागत खोरमा पालेका उनले आधुनिक खोर बनाउन पाएर खुसी भएका छन् । आधुनिक खोरमा पाल्दा...
बागलुङ नगरको श्वेतपत्र : बसपार्क चलाउन सकिएन्, सडक नबनि बिमानस्थल चल्दैन्
बागलुङ/ बागलुङ नगरपालिकाले नगरको पछिल्लो अवस्था समेटेर श्वेतपत्र जारी गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको वर्तमान अवस्था समेटिएको श्वेतपत्र जारी गरेका हुन् । बागलुङमा स्थानीय तहले जारी गरेको यो नै पहिलो श्वेतपत्र हो...
एमबिए पास गरेका युवा बाख्रा पालनमा
बागलुङ/वैदेशिक रोजगारीमा जाँदा उनले राम्रो पद र जागिर पाएका थिए । तर, सानैदेखि कृषि पेशामा रमाउने बानी परेकोले विदेशको काम छाडेर घर फर्केपछि एक युवाले लाखौं लगानी गरेर बाख्रा पालन थालेका छन् ।
बागलुङको बडिगाड...
बागलुङका स्थानीय तहको बेरुजु २१ करोड
बागलुङ/जिल्लाका स्थानीय तहमा झण्डै २१ करोड रुपैयाँ बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७/०७८ मा मात्रै बागलुङका दश स्थानीय तहमा २० करोड ९७...
बागलुङ समाज बेल्जियमको अध्यक्षमा पन्त र महासचिवमा पौडेल
बागलुङ / बागलुङ समाज बेल्जियमको अध्यक्षमा महेन्द्र पन्त चयन भएका छन् । बेल्जियमको लुभेनमा १० जुलाईमा सम्पन्न भएको बागलुङ समाज बेल्जियमको पाँचौं अधिवेशनले अध्यक्षमा पन्तलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
समाजको सवै कार्य समिति...