बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

परीक्षण भएका १११ नमुनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलीफर्म’

बागलुङ/ जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा भेटिने किटाणु ‘कोलीफर्म’ फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक बर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलीफर्म’ फेला परेको हो । बागलुङ...

स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन

बागलुङ/ असार मसान्त ! सडकका गल्लीदेखि चिया पसल र गाउँघरका चौतारीसम्म चर्चा हुने बिषय हो । सदरमुकाम बागलुङ बजारमा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय र यहाँका स्थानीय तहमा योजना तथा कार्यक्रमको फरफारक...

विदेश जानु पूर्व युवाहरुको सीपमा मोह

बागलुङ/ रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमुलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमुलक...

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

बागलुङ/ कोरोना महामारीपछि बागलुङमा लैंगिक हिंसाका घटनामा बृद्धि भएको छ । कोरोनाका कारण गरिएको बन्दाबन्दीका समयमा घटेका लैंगिक हिंसाका घटनाको तथ्यांक अवस्था सामान्य भएपछि बढेको पाईएको हो । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा...

पहिराले मध्यपहाडी लोकमार्ग र बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ/ वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध...

न्यु एभरेष्टमा जुरेश

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङमा विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गरिएको छ । विद्यालयस्तरका विद्यार्थीहरुलाई रेडक्रसमा संलग्न भएर मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वयंसेवा कार्यमा प्रेरित गर्न जुरेश गठन गरिएको...

संस्कारसँग वातावरण जोड्ने अभियान : श्राद्ध गर्दा एक जोडी रुख रोप्नुपर्ने

बागलुङ/ बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रर्वद्वनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको...

बागलुङ बसपार्कबाट लागुऔषधसहित चार जना पक्राउ

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याईएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आसंकामा चार जनालाई पक्राउ गरेको हो । फेनार्गन...

गणेश माविले पायो ‘स्कुल बस’

बागलुङ/ जिल्लाकै नमूना माविको परिचय बनाएको गणेश माध्यामिक विद्यालय बलेवाले ‘स्कुल बस’ सञ्चालनमा ल्याउने भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित विद्यालयले छिमेकी वडाका विद्यार्थी र विद्यालयभन्दा टाढा बसोबास गर्ने विद्यार्थीको लागि ‘स्कुल बस’ सञ्चालनमा...

साझेदारी योजना ऋणमा

बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा भएको मुर्तिकला कार्यशालालाई व्यवस्थापन गर्ने योजना पर्यटन मन्त्रालयको बजेट नपाएर पूरा हुन सकेको छैन । ४ करोड ८० लाख रुपैयाँको लागतमा व्यवस्थापन भैरहेको मूर्तिकला परियोजनाको संघीय पर्यटन...

-->