बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाको गाउँसभामा ग्रामिण सडक व्यवस्थित बनाउनेदेखि शिक्षक कर्मचारीले राजनीति छोड्नुपर्ने सम्मका सवाल उठेका छन् । गाउँसभाका सदस्यहरुले ग्रामिण सडकमा मनोमानी भाडा दर कायम गरिएको, शिक्षक कर्मचारीले खुल्ला राजनीति गर्ने गरेको, गाउँपालिकाले...