बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका स्थानीय तहमा प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास

बागलुङ/ चालु आर्थिक बर्षको अन्तिम महिनाबाट बागलुङका अधिकांश स्थानीय तहले प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास थालेका छन् । यहाँका स्थानीय तहले असार महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानीका लागि ‘ई–पेमेन्ट सेवा’ सञ्चालनमा ल्याएका हुन्...

बागलुङका तीन जनालाई बरिष्ठ अधिबक्ताको उपाधि

बागलुङ/ बागलुङका तीन जना कानुन व्यवसायीले बरिष्ठ अधिबक्ताको उपाधि पाएका छन् । अधिबक्ताहरु रामप्रसाद आचार्य, काजीगाउँले श्रेष्ठ र हरीप्रसाद शर्माले बरिष्ठ अधिबक्ताको उपाधि पाएका हुन् । देशभरका १३३ कानुन व्यवसायीलाई सर्वोच्च अदालतको बुधबार बसेको...

डिठ्ठा भएर छिरे, न्यायाधीश बनेर निस्किए

बागलुङ/ जागिर खाएर घरको अवस्था सामान्य बनाउने उनको चाहना थियो । त्यसैले उनले ४१ वर्षअघि डिठ्ठा पदमा अदालतमा प्रवेश गरे । जागिर खाएर सबैभन्दा माथिल्लो पदमा पुग्छु भन्ने सोचेका पनि थिएनन् । जीवनको ४१ वर्ष...

वर्षातमा डेंगुको समस्या

बागलुङ/ लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । डेंगुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको बिषय...

किन पाईंदैन समयमा राहदानी

बागलुङ/चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षिय इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन् । आफन्तको साथमा कार्यालयमा पुगेकी आचार्यको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने । राहदानीको फाराम भर्नु पूर्व...

लोकमार्गमा फेरि सास्ती

बागलुङ/ सामान्य मर्मत र हिलो व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा फेरि यात्रीले सास्ती खेप्न थालेका छन् । दर्जनौ स्थानमा हिलाम्मे सडक र पहिरो तथा खाल्डैखाल्डाले यात्रा कठीन बनेको यात्रीले गुनासो गरे । बाटो खराब...

असिनाको असर : घट्दो आलु उत्पादन

बागलुङ/ काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो,...

चट्याङले लागेर दुईको मृत्यु एक घाईते

बागलुङ/ बागलुङको नीखोलामा चट्याङले लाग्दा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । बुधबार राति निसीखोला गाउँपालिका–३ की ६६ वर्षीया नरमति घर्ती र वडा नं. ६ गुमकी...

चट्याङले ट्रान्सफर्मटर पड्किँदा १ सय ६६ घरमा अन्धकार

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको ५० किलो भोल्ट एम्पीयर (केभीए)को बिद्युत ट्रान्सफर्मटर पड्किँदा चार दिनदेखि बिद्युत सेवा अबरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका एक सय ६६ परिवार चार दिनदेखि अन्धकारमा छन्...

यातायात व्यवस्था कार्यालय नजिकैबाट नक्कली डाक्टर पक्राउ

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको...

-->