बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

टेवुल चडेर सलामी लिए जैमिनीका नगर प्रमुखले

बागलुङ, ३ फागुन– जिल्लाका बिभिन्न स्थानीय तहहरु विद्यालय स्तरमा रहेका प्रतिभा खोज्ने कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिरहेका छन् । एक दुई दिन पहिला मात्रै बरेङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेको छ भने जैमिनी नगरपालिकाले...

सरकार संघियता र लोकतन्त्र विरोधी भयो : विमलेन्द्र निधी

बागलुङ, ३ फागुन – नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधिले सरकारले संघियता र लोकतन्त्र विरोधी काम गर्दै गएको आरोप लगाएका छन । उनले सरकार संघियताको सुदृढिकरण र लोकतन्त्रको रक्षाका लागि कुनैपनि गतिविधि हासिल गर्न नसकेको...

सफल पोखरा म्याराथनको उपाधि जापानका थाकानासीको पोल्टामा

पोखरा, ३ फागुन – सफल पोखरा म्याराथनको १४ औँ सस्करणको उपाधि जापानीज धावक यत्सुके थाकानासीले जितेका छन् । उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । पोखरासँग मितेरी...

एलआईसीको उत्प्रेरणा कार्यक्रमः उत्कृष्ठ पाँच अभिकर्ता सम्मानित

बागलूङ, ३ फागुन ( आफ्ना अभिकर्ताहरुलाई लक्षित गरेर लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० शाखा कार्यालय बागलुङले शनिवार अभिकर्ता उत्प्रेरणा मुलक परिक्षण तथा अन्तरक्रिया कार्यक्रम शनिवार बागलूङ बजारमा आयोजना गर्यो । सो कार्यक्रममा आफ्ना भनाई राख्दै...

सोमबारदेखि गलकोटमा अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला

बागलुङ,२ फागुन – गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा...

रामरेखा–अदुवाबारी झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

पर्वत,२ फागुन – झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको बागलुङ अनि नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्ला । पर्यटन आकर्षणका हिसाबले साविकको धौलागिरीमा महत्वपूर्ण मानिएका झोलुङ्गे पुलका नामले चिनिने यी...

बोल्न सिक्दै आमाहरु

बागलुङ,२ फागुन – बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी हिरा थापा गाउँपालिकाको कार्यालय धाउन थालेको तीन दिन भयो । उनी दैनिक २ घण्टाको बाटो हिँडेर बिहान गाउँ कार्यपालिकाको कार्यालय रहेको सुदाला पुग्छीन भने बेलुका सोही बाटो घर...

नगर प्रमुख गैरेद्वारा सडक र स्वास्थ्य चौकीको स्थलगत अनुगमन

गलकोट,२ फागुन – गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले वडा नम्वर १० पाण्डवखानी देखि रमुवा रमुवा सम्मको निर्माणाधिन सडक स्थलगत अनुगमन गरेका छन । नगर गौरवको योजनामा रहेको उक्त सडकलाई गलकोट नगपालिकाको आर्थिक वर्ष २०७६/०७७...

बागलुङमा पहिलो पटक स्पा सञ्चालनमा

बागलुङ,२ फागुन – साविकको धौलागिरी अञ्चलमानै पहिलो पटक प्राचिन तथा प्राकृतिक उपचार बिधि स्पा बिहिबार देखि बागलुङ बजारमा सञ्चालनमा आएको छ । स्वास्तीक हर्वो ट्रेडले आफ्नो शाखा बिस्तार गर्दै ‘स्वास्तीक हर्बो स्पा बागुङ’ सञ्चालनमा...

बागलुङ बजारदेखि कान्छो धौलागिरीसम्म मोटरसाईकल र्यालीको आयोजना

बागलुङ, १ फागुन – पर्यटन बर्षको सन्दर्भ पारेर जिल्लाको काठेखोला गाउँपालिका- २ भीमापोखरामा रहेका धार्मिक एवं सास्कृतिक सम्पदा र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यसहित मोटरबाइक र्याली आयोजना गरिएको छ । पुष्पाञ्जली ग्रामिण विकास केन्द्र...

-->