बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढोरपाटन नगरको रातो किताब आएन

बागलुङ, १० फागुन – रातो किताब छापेर नगरसदस्यले पाएपछि योजना सम्झौता गर्ने प्रावधान ढोरपाटन नगरपालिकाले उल्लंघन गरेको छ । नगरपालिकाले पास गरेको बजेट रातो किताबमा छापिएकै आधारमा उपभोक्ताले योजना सम्झौता गर्ने भएपनि नगरपालिकाले किताब नछाप्दा...

बलेबा बिमानस्थलमा कालोपत्रे सुरु

बागलुङ, १० फागुन – नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि...

स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङ, १० फागुन – बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका हुन् । सडक खन्ने क्रममा विहान ७ बजे बा १ क ८९६१...

मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान

बागलुङ, १० फागुन – नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार यादव बिहिबार कार्यालयमा निहुरीएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठुलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा चेकजाँच...

बिप्लब कार्याकर्ताद्वारा आत्मसर्पपण

बागलुङ, ८ फागुन– बिप्लब नेतृत्वको नेकपाको सदस्य रहेर ध्वंसात्मक गतिविधिमा संलग्न भएकोले पक्राउ परेका एक युवकले आत्मसमर्पण गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटी घर भएका ४० बर्षिय लालबहादुर नेपालीले बिहिवार जिल्ला प्रशासन...

अमर आदर्शको १७ औं बार्षिकोत्सव

बागलुङ, ८ फागुन– अमरआदर्श आबासीय माबि बागलुङको १७ औं बार्षिकोत्सव बिहिवार सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाले गुणस्तरीय शिक्षा बिना देशको सामाजिक, आर्थिक बिकास समेत संभव नभएको बताईन् ।...

बिद्यालयस्तरीय भलिबल युएस एकेडेमीलाई

बागलुङ, ८ फागुन– न्यू एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १४ औं बार्षिकोत्सवको अबसरमा आयोजित बिद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधि युएस एकेडेमीले जितेको छ । बिहिवार भएको फाइनल खेलमा अमर आदर्श आबासिय माबिलाई सोझो सेटमा पराजित गर्दै...

एक वर्षभित्रै जग्गादातालाई जग्गा फिर्ता दिने नगरप्रमुखको आश्वासन

बागलुङ, ८ फागुन – आधुनिक बागलुङ बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएका जग्गादाताहरुले बसपार्क निर्माण भई बाँकी रहेको जग्गा फिर्ता गर्न आग्रह गर्दै बुधबार बागलुङ नगरपालिकामा डेलिकेशन गएका छन् । बागलुङ बसपार्क जग्गा व्यवस्थापन...

न्यू एभेरेष्ट एकेडेमीको १४ औँ बार्षिकोत्सव सुरु

बागलुङ,८ फागुन – न्यू एभेरेष्ट एकेडेमी बागलुङको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा अमर आदर्श, कालिका कन्या मावि, न्यू...

बलेवामा आयोजित महायज्ञमा करिव डेढ करोड शंकलन

बागलुङ,८  फागुन – बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञममा १ करोड ४४ लाख शंकलन भएको छ । आधार आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उद्देश्यले आयोजित महायज्ञमा १ कडोड ४४ लाख भन्दा वढी रकम...

-->