बागलुङ,१३ फागुन – जिल्ला अस्पताल जत्तिकै सेवा सुबिधा दिने गरी बुर्तिवाङको प्राथमिक स्वास्थ्य चौकी संचालन छ । दरबन्दीमा करार थप गरेर तीन जना डाक्टरले यहाँ सेवा दिएका छन् ।
यहाँ अपरेशन मार्फत सुत्केरी हुनेलाई पनि...
बागलुङ नगरस्तरीय राष्ट्रपति प्रतियोगिता सुरु
बागलुङ१३ फागुन – बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।प्रतिायोगितामा छात्र र छात्रा तर्फका १ हजार ५ सय मीटर दौड प्रतियोगिता सिगाना माबि तित्याङले जितेको छ । सिगाना...
अमृत आदर्शमा ट्राफिक सचेतना
बागलुङ,१२ फागुन – जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङ नगरपालिका ३ स्थित अमृत आदर्श माध्यमिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बढ्दो सहरीकरण र सवारी साधनको चापले हुन सक्ने सम्भावित दुर्घटना बाट बच्नका लागि...
बडिगाड खोलामा पुल बन्यो, सडकमा सास्ती
बागलुङ, १२ फागुन – बुर्तिवाङदेखि ढोरपाटन जानेगरी बडिगाड खोलामा पक्की पुल निर्माण भएको छ । यो पुलले ढोरपाटन बजारदेखि पश्चिम तर्फको खण्ड जोडेको छ । खोलामा पुल नभएकोले दैनिक ढोरपाटन जाने तथा निसीखोलातर्फ जाने सयौं...
काँडेवासमा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ कार्यक्रम सुरु
गलकोट,१२ फागुन – गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ तथा विरकोट नमुना कृषि सहकारी संस्था गलकोट नगरपालिका वडा नं ८ काँडेवासको आज एक कार्यक्रमका बिच...
न्यू एभरेष्टको १४ औं बार्षिकोत्सव सम्पन्न
बागलुङ, ११ फागुन – न्यू एभरेष्ट एकेडेमी बागलुङको १४ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर समापन भएको छ । तीन दिनदेखि संचालित बार्षिकोत्सव समारोह आइतवार मुल समारोहमा परिणत भएको थियो । मुलसमारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका...
मानवसेवा आश्रमको सहयोगार्थ बागलुङमा सांगितीक साँझ
बागलुङ, ११ फागुन – मानवसेवा आश्रम संचालनकालागि रकम संकलन गर्न राष्ट्रिय कलाकारहरुको जमघटमा बागलुङमा सांगितीक साँझ आयोजना गरिएको छ । गलकोट युथ गु्रपको आयोजनामा सबैका लागि नाना, छाना र खाना, हाम्रो चाहना भन्ने नाराका साथ...
एकै गाउँका आठ महिलामा क्यान्सरको लक्षण !
बागलुङ, ११ फागुन – बागलुङको जैमिनी नगरपालिका–७ जैदीका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरका लक्षणहरु देखा परेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङ र जैमिनी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको पाठेघरको मुखकको क्यान्स (भीआईए) परीक्षण शिविरमा सहभागि महिला...
बागलुङमा मोटरहेडकाे नयाँ शोरुम
बागलुङ,१० फागुन- नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड...
कान्छो धौलागिरीसम्म मोटरसाइकल यात्रा
बागलुङ, १० फागुन – नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर बागलुङका बिभिन्न संघ संस्थाहरुले यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि मोटरसाईल ¥याली गरेका छन् । शुक्रबार शिवरात्रीको दिन पारेर बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका...