बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका पाँच विद्यालयमा ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’

बागलुङ,१६ फागुन – बागलुङ नगरपालिकाका पाँच विद्यालयमा ‘बिद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ सञ्चालनमा आएको छ । नेपाल सरकारको स्वास्थ्य महाशाखा नर्सिङ बिभागले चालु आर्थिक बर्षमा पाईलट परियोजनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा कार्यक्रम...

छुटेका गाउँमा पानी पु¥याउँदै बागलुङ नगरपालिका

बागलुङ,१६ फागुन – सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं. ६, ४ र ३ मा पर्ने लंगाउँ, भिरलांखुरी, तिनतले, छाप लगायतका गाउँमा मुहानको अभावका...

निर्माण व्यवसायी हमालद्धारा पत्रकार भवनका लागि ५५ हजार सहयोग

बागलुङ, १५ फागुन – नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका निर्माण व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको...

बिहुँ काउलेमा एकिकृत बस्ती कहिले ?

बागलुङ, १५ फागुन – दुई बर्षअघि बागलुङको बिहुँमा जमिन भाँसिएर जोखिममा परेको बस्ती पुननिर्माण हुन अझै केही समय लाग्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेमा निर्माण हुने भनिएको एकीकृत बस्तीको बिस्तृत परियोजना प्रतिवेदन...

धार्मिक पर्यटक भित्राउन धान्यान्चल महामहोत्सव

बागलुङ, १५ फागुन – पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गएको कुडुले स्थित रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिर तथा शालीग्राम संग्राहलयमा ‘बिष्णुयाग धनधान्यान्चल महामहोत्सव’ आयोजना गरिने भएको छ । आगामी बैशाख १० गतेदेखि १९ गते सम्म महायज्ञ गर्न लागिएको...

बरेङको प्रहरी बिट : बिहानदेखि बेलुकी सम्म ताला

बरेङ,१४ फागुन –  बागलुङको बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर बरेङ भाटी बजारमा रहेको प्रभु बैंक शाखा बरेङको सहयोगमा बनेको बरेङ ईलाका प्रहरी कार्यलयको प्रहरीबिट बिटमै सिमित रहेको छ ।बैकिङ साथै बरेङ बजारको ट्राफिक...

वडाको सहयोगमा विद्यालयमा पानीका जार

बागलुङ, १४ फागुन– विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–१३ वडा कार्यालयले यहाँको एक विद्यालयलाई सुद्ध पानी राख्ने जारहरु वितरण गरेको छ । सुद्धिकरण गरिएको पानी हरेक कक्षा कोठामा रहनेगरी जनमत माध्यमिक विद्यालय, बास्कोट बागलुङलाई...

बागलुङ कालिका मन्दिरलाई सहयोग

बागलुङ,१३ फागुन – बागलुङ कालिका भगवति मन्दिरको लागि यहाँको एक परिवारले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका –२ निवासी विविन्द्र कुमार श्रेष्ठको परिवारले कालिका भगवति मन्दिरमा भेटी स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलव्ध...

रुखले किचेर दुइ घटनामा दुइको मृत्यु

बागलुङ, १३ फागुन –  सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिका वडा नं. ७ तितौरेका ४६ बर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो...

ट्याक्सी व्यवसायीको क्यान्सर पिडितलाई सहयोग

बागलुङ,१३ फागुन – ट्याक्सी व्यवसायीहरुले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन् । धौलागिरी अञ्चल यातायात सेवा प्रालिमा आबद्ध भएका ट्याक्सी व्यवसायी र मजदुरले रकम संकलन गरेर क्यान्सर पिडित हिमालय थापा मगरलाई सहयोग गरेका हुन्...

-->