बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्रेड युनियन काँग्रेसले मनायो ७४औं स्थापना दिवस

बागलुङ, २१ फागुन– नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आफ्नो ७४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बुधबार बागलुङ सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । तत्कालिन अवस्थामा वि.स....

राजमोको बिशेष संगठनात्मक अभियान जारी

बागलुङ, २० फागुन – राष्ट्रिय जनमोर्चा बागलुङ चलाईरहेको बिशेष संगठनात्मक अभियान अन्तरगत मंगलवार जिल्लाका बिभिन्न स्थानमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् । मंगलवार ढोरपाटन नगरपालिकाको सैखोला, बरेङ गाउँपालिकाको साग्दी, जैमिनी नगरपालिकाको जैदी, बडिगाड गाउँपालिकाको...

नौ वटा कानुन पारित गर्दै सकियो तमानको सातौं गाउँसभा

बागलुङ, २0 फागुन– तमानखोला गाउँपालिकाको सातौं गाउँसभाले बिभिन्न ९ वटा विधयेक तथा ऐनहरु पारित गरेको छ । कार्यपालिकाले प्रस्तुत गरेका ऐन तथा बिधयेकहरु आवश्यक अध्ययन पछि पारित भएका हुन् । गाउँसभाले न्यायीक समितिको काममा सहजताका...

पुल बनेर काम गर्छुः ढकाल (भिडियो सहित)

बागलुङ, २० फागुन– नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बिचमा पुलको काम गर्नको लागि आँफुले नेतृत्व दाबी गरेको बताएका छन्...

जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ,१९ फागुन  – राष्ट्रिय जनमोर्चा बागलुङले १० टाेली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियानकाे कार्यक्रम पदमफुल, बाच्छीखर्क, जैदी, घाेसा, लेवाङ र झिवाखाेलामा सम्पन्न गरेकाे छ । जस अन्तरगत टाेली नं....

ढुंगामा कुँदिदै गल्कोटको ‘सुन्दर घुम्टे पहाड’

गलकोटमा जारी अन्र्तराष्ट्रिय कार्यशालामा घुम्टे पहाड उतार्दै ब्राजिलका मूर्तिकार जज लुइस । बागलुङ, १९ फागुन – सुन्दर पहाड घुम्टेको मनोरम दृश्यले ११ देशका मूर्तिकार मोहित भएका छन् । घुम्टे पहाड देखेपछि उनीहरुले कुनै काल्पनिक दुनियाँको मूर्ति...

नेकपा ताराखाेलाद्वारा शहिद परिवारलाई अभिनन्दन

ताराखाेला,१९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखाेला कमिटीद्वारा १२ बर्षे जनयुद्धमा शाहदत प्राप्त गरेका एवं बेपत्ता पारिएकाका परिवारलाई सहिद सप्ताहकाे अवसरमा ताराखाेलामा एक कार्यक्रम गरि सम्मान गरिएको छ । बागलुङ जिल्लामा सबैभन्दा बढी जनयुद्धको...

विश्वहिन्दु महासंघ जैमिनी नगर समिति गठन

बागलुङ, १८ फागुन – विश्व हिन्दु महासंघ जैमिनी नगर स्तरीय भेला शनिवार कुश्मीशेरा बजारमा सम्पन्न भएको छ । भेलालले टंक सापकोटा अध्यक्ष रहेको विश्व हिन्दु महासंघ जैमिनी नगर समिति गठन गरेको छ । २९...

बरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन

बागलुङ, १८ फागुन – बागलुङ उद्योग बाणिज्य संघले महासंघको आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैतमा हुने केन्द्रीय महाधिवेसनमा ढकाल बरिष्ठ उपाध्यक्ष पदको उमेदवार छन्...

साहित्यको उत्थानमा जोड

बागलुङ, १८ फागुन – जिल्लामा दर्ता भएका संस्थाहरुले साहित्यको उत्थानमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको बागलुङका साहित्यिक संस्थाबारे समीक्षात्मक गोष्ठीको अबसरमा वक्ताहरुले साहित्यलाई कविता र गजलको रुपमा मात्र...

-->