बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हाँडीकोट : पर्यटकका लागि भर्जिन ‘डेस्टिनी’

बागलुङ, २७ फागुन÷जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँहीकोट धुरीको प्रचार प्रसारका लागि स्थानीय युवाको सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् । हाँडीकोटको बिकासका लागि...

स्वास्थ्यचौकीलाई निशुल्क जग्गा

बागलुङ, २७ फागुन–गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि यहाँको एक गाउँका सर्वसाधारणले निशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो । खर्वाङको एक...

अफटिकल फाइवर छिन्दा इन्टरनेट अवरुद्ध

बागलुङ, २७ फागुन – रुख काट्ने क्रममा अफटिकल फाइवर छिन्दा २ दिन देखि बागलुङकोे इन्टनेट अवरुद्ध छ । बागलुङ नगरपालिका १० भकुण्डेको दवलाङमा रुख काट्ने क्रममा अफटिकल फाइवर छिनेको नेपाल टेलिकमा बागलुङ शाखा प्रमुख...

प्रयोगमा आउनै छाडे पुराना झोलुङ्गेपुल

बागलुङ,२७ फागुन – कालीगण्डकी नदीमाथि लामा र अग्ला पुल बन्ने क्रम जारी छ । उत्तरमा बेनी बजार र दक्षिणमा पालुङखोला बीचमा झोलुंगे पुल बन्ने क्रम सुरु भएको १९८० को दशकबाट हो । कालीगण्डकीमाथि अग्ला...

काठेखोलामा खरका छाना विस्थापित गरिँदै

बागलुङ,२६ फागुन – बागलुङको काठेखोला गाउँपालिका–२,भीमापोखरामा खरका छाना विस्थापित गर्ने अभियान सुरु भएको छ । वडा कार्यालयले बार्षिक कार्यक्रम नै बनाएर वडाभित्र रहेका गरीब तथा विपन्न परिवारको खरको छानो विस्थापन अभियान चलाएको हो । विपन्नताका...

अक्षयकोष स्थापना

बागलुङ,२६ फागुन – आफ्ना सानोबाबु र सानीआमाको स्मृतिमा तीन भाईले बिद्यालयमा अक्षयकोष स्थापना गराएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ विहुँका गौरीश्वर शर्मा, बालकृष्ण सुवेदी र दिपक सुवेदीले बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माविमा अक्षयकोष...

बरेङ गाउँपालिकाद्वारा महिलाहरुलाई सम्मान

बागलुङ,२५ फागुन – ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बरेङ गाउँपालिकाले पाँच वटै वडाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने महिलाहरुलाई सम्मान गरेको छ । पालिकाले विभिन्न ८ विधामा महिलाहरुलाई सम्मान गरेको हो ।पालिकाले उत्कृष्ट स्वयम...

विप्लवका कार्यकर्ताद्वारा पार्टी परित्याग

बागलुङ,२३ फागुन – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिका बागलुङ नगर कमिटी इन्चार्ज काशीनाथ पौडेलले पार्टि परित्याग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले पार्टि परित्याग गरेको घोषणा गरेका हुन् । पार्टिका...

धौलागिरी जागरणद्वारा आविष्कार केन्द्रलाई सहयोग

बागलुङ, २३ फागुन – बागलुङ सदरमुकाबाट प्रकाशित धौलागिरी जागरण दैनिकको १३ वार्षिकोत्वसको खर्च जोगाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकको शुक्रबार १३ वार्षिकोत्सव ढोरपाटनमा...

मोटरसाइकल दुर्घटनामा घाईते प्रबन्धकलाई हेलीकप्टरद्वारा उद्धार

बागलुङ, २३ फागुन– बागलुङमा शुक्रबार दिउँसो गुडीरहेको मोटर साईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका विकास पौडेल...

-->