बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङको भबिष्यकालागि क्यामपस र अस्पताल सुधारौं : डा.पाठक

बागलुङ,३० फागुन – प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले धौलागिरी बहुमुखी क्याम्पस र धौलागिरी अञ्चल अस्पताललाई बागलुङका गर्वगर्न लायक स्थल बनाउनुपर्ने बताएका छन् ।उनले बागलुङको व्यवसायिक र राजनीतिक भविष्यका लागि पनि यी दुवै स्थानको संरक्षण...

शव जलिरहयो,स्काभेटर चलिरह्यो..

बागलुङ,३० फागुन – साँझको पाँच बज्दैगर्दा बागलुङ नगरपालिका–१० दब्ल्यांङमा गुडिरहेको गाडीबाट कालिगण्डकी नदीको पर्वततर्फ मानवीय संवेदना सहितको एक दृश्य देखियो । मानवीय रुपमा दर्दनाक उक्त घटनाप्रति धेरै मानिस चिन्तित थिए । पर्वतको कुश्मा नगरपालिका–१ पाङमा...

नेकपा ताराखाेलाकाे चाैथाे पूर्ण बैठक सम्पन्न

ताराखाेला,२९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखाेलाकाे चाैथाे पूर्ण बैठक तारागाँउमा सम्पन्न भएको छ । बिगतका कार्यकाे समीक्षा गर्दै ,नयाँ केही कार्यक्रमकाे धाेषणा गर्दै बैठक सम्पन्न भएको नेकपा ताराखाेला अध्यक्ष दिवस खत्रीले जानकारी...

कुश्मीशेराबाट लागुऔषध सहित दुईजना पक्राउ

बागलुङ,२९ फागुन – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट म्याग्दी प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार साँझ कुश्मीशेराको जुम्लीखोलाबाट १६ सेट एम्पुल सहित दुईजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा...

परिवारले नै २ वर्षदेखि दाम्लोमा बाँधेका एक युवा

बागलुङ,२९ फागुन -शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा ३२ वर्षीय रेशम रानालाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।मानसिक तथा...

नेकपा बडिगाडको बैठक

बागलुङ, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँ कमिटिको पूर्ण बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले चैत्र १ गतेदेखि तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ...

आमाको स्मृतिमा स्वास्थ्यचौकीलाई ३ लाख सहयोग

बागलुङ, २८ फागुन–बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि एकै परिवारले ३ लाख ३ हजार सहयोग गर्ने घोषणा गरेका छन् । गल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ मुसिकोट घरभई हाल चेकरिपब्लिक बस्दै आएका...

सबै टोलमा व्यवस्थित सडक बनाउने अभियान

बागलुङ,२८ फागुन – पुरानो बजार भएकोले सडक चौडा पार्ने काम नभएपछि हरिचौर बजार ढलान गरिएको छ । बजारको अधिकांस खण्ड ढलान गरेपछि अहिले हरिचौरको मुख्य बजार आर्कषक देखिएको छ । यसअघि हिलो र धुलोले...

भूकम्प पीडितको काँधमा ऋणको बोझ

बागलुङ,२८ फागुन – बर्षौं बित्दा समेत यहाँका भुकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचिकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताए । एकमुष्ट तीन...

नेकपाले चैत्र १ गते देखि ३ महिने अभियान संचालन गर्ने

बागलुङ, २८ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँकमिटिको पूर्ण बैठक मंगलवार ग्वालीचौरमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य शुनिल शेरचनले पार्टीको केन्द्रिय कमिटि तथा प्रदेश...

-->