बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्तिम समयमा एसइई परीक्षा स्थगित

बागलुङ, ५ चैत– भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । नेपाल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा प्रभाव पार्न सक्ने भन्दै परीक्षा स्थगीत गरेको हो । कोभिड १९ रोकथाम...

बुर्तिबाङमा म्याद गुज्रिएका औषधि भेटिए

बागलुङ,४ चैत – जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्रि गर्दै आएको खुलेको छ । घरेलु तथा सानाउद्योग कार्यालय बागलुङ सहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिबाङ सिटि क्लिनिकले म्याद...

बालमैत्री नगर बन्दै गलकोट

बागलुङ,४ चैत – बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरु पुरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालु आ.व.मा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै...

बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने (फिचर)

बागलुङ, ३ चैत– देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका...

बडिगाड गाउँपालिकाले विद्यालय समायोजन गर्ने

बागलुङ,३ चैत – बडिगाड गाउँपालिकाले नयाँ शैक्षिक सत्रवाट विद्यालय समायोजन गर्ने तयारी गरेको छ। बडिगाड गाउँकार्यपालिकाको ६० औं वैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। जसको लागी यहि चैत्र ४ गते गाउँपालिका भित्रका सवै...

बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम

बागलुङ,३ चैत – महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले जिल्लाको बरेङ गाउँपालिकाले ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन बृद्धि र आत्मानिर्भर बनाउनका लागि कार्यक्रम लागु गरिएको हो...

चैतको हिमपातले मनै लोभ्यायो

बागलुङ,३ चैत – होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी शनिबार पहिलोपटक गाजाको दह घुम्न पुगे । उनलाई पहिलोपटक गाजा पुग्दा पर्यटकीय क्षेत्रले लोभ्यायो । ६ जना साथी मिलेर गएका उनीहरु शनिबार गाजामै बिताउने योजना...

लुम्ले केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

बागलुङ, २ चैत – आईतवार साँझ गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर राती ८ः४५ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको...

कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण

बागलुङ, २ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनले कालीगण्डकी दोहनको बिषयमा ध्यानाकर्षण भएको भन्दै तत्काल दोहन रोक्न आग्रह गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ...

गलकोट नगरपालिका वडा नं. ४ को भवन निर्माण कार्य थालियो

बागलुङ,२ चैत – स्थानीयले जग्गा दिएपछि गलकोट नगरपालिका वडा नं. ४ को वडा कार्यालय भवन निर्माण थालिएको छ । वडा नं. ४ नुवाकोट निवासी खिमबहादुर न्यौपाने, खरुवा निवासी भक्त सुवेदी र गोबिन्द सुवेदीले जग्गा...

-->