बागलुङ, ७ चैत – उद्योग बाणिज्य संघ बागलुङले कालोबजारीबिरुद्ध एकजुट हुन सबैलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको मौका छोपेर बजारमा कालो बजारी गरेको तथा सामान लुकाउने प्रयास भैरहेको गुनासो आएपछि संघ र...
सुरक्षित छैनन् पुराना कागजात
बागलुङ, ७ चैत – २०५४ सालमा बागलुङ नगरपालिका घोषणा भयो । त्यसपछि नगरपालिकाको कार्यालय तीन ठाउँमा सरेको छ ।
लामो समय भाडामा, त्यसपछि आफ्नै भवनमा फेरी कृषि बिकास कार्यालय सहितका अन्य कार्यालयमा सरेर बसेको छ...
गैँची प्रहार गरी श्रीमतीको हत्या
बागलुङ, ६ चैत्र–जिल्लाको ढोरपाटन नगरपालिका–७ गोलुङका एक बृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार राती धारिलो हतियार प्रहार गरी ५० बर्षिया श्रीमती गौरा बिकको हत्या गरेको आरोपमा ६२ बर्षिय देवीराम बिकलाई प्रहरीले नियन्त्रणमा...
सचेतना फैलाउँदै युवा
बागलुङ,६ चैत – नेपालमा कोरोना भाईरस (कोभीड–१९) को संक्रमण भित्रिन नदिन यहाँका युवाहरुले सचेतना अभियान थालेका छन् । अधिकांश युवाहरुको सहभागिता रहेको ‘हाम्रो संसार’ नामक संस्थाको सकृयतामा बागलुङका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको...
बागलुङमा बजाजको पल्सर १२५ नियोन,यस्ता छन विशेषता
बागलुङ,६ चैत – बजाज मोटरको नयाँ मोडेल पल्सर १२५ नियोन बिहिबार बागलुङ बजारमा सार्वजनिक गरिएको छ । कम्पनीको अधिकृत बिक्रेता शिव शक्ति अटोमोबाइलले उक्त नयाँ मोडेलको मोटर साइकल सार्वजनिक गर्दै बिहिबार देखिनै कारोवार सुरु गरेको...
महंगोमा तेल बेच्ने ३ पक्राउ
बागलुङ,६ चैत – पेट्रोल पम्पबाट लगेर पसलमा राख्दै महंगोमा बेचेकोले कालोबजारी भएको भन्दै प्रहरीले बागलुङ बजारका तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी र राष्ट्रिय उपभोक्ता मंचका पदाधिकारीको टोलीले बागलुङ बजारका खेम थापा, रमेश...
केरा नबिक्दा किसान मर्कामा
बागलुङ, ६ चैत – जैमिनी नगरपालिका वडा नं. १ र २ का किसानले ठूलो लगानी गरेर केरा खेती गरेका छन् ।हावापानीले पनि साथ दिएकोले किसानले राम्रो कमाई समेत गर्दै आएका थिए । पछिल्लो समय...
जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल
बागलुङ, ६ चैत– अनावश्यक भीडभाडका कारण अस्पतालनै आपतकालिन अवस्थाको कारण बन्न सक्ने भन्दै धौलागिरी अञ्चल अस्पातल बागलुङले सावधानी अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र अञ्चल अस्पताल विकास समिति बागलुङ तथा...
बागलुङदेखि ढोरपाटनसम्म ५ दिने साइकल यात्रा
बागलुङ,६ चैत – बागलुङदेखि ढोरपाटनसम्म साइकल यात्रा गरेर एक टोली फर्केको छ । बागलुङकै रामरेखा घर भएर काठमाण्डौमा पर्यटन व्यवसाय संचालन गरेका महादेव शर्माको नेतृत्वमा ५ जनाले ५ दिनको साइकल यात्रा गरेका हुन् ।
पहिलो...
भवन निर्माणमा अनियमितता भएको भन्दै नाम बिनाको निवेदन
बागलुङ,५ चैत – मगर समुदायको सामुदायीक भवन निर्माणमा अनियमितता भएको भन्दै बागलुङको ढोरपाटन नगरपालिकामा निवेदन दर्ता भएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले बुर्तिबाङको खाराखेतमा निर्मार्णाधिन भवनको खर्चका बिषयमा छानविन गर्न माग...