बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लकडाउन:हातमुख नचल्नेलाई काँठेखोला गाउँपालिकाको सहयोग

बागलुङ, ११ चैत – कोरोना भाइरस संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको वेला काँठेखोला गाउपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । सवै आआफ्ना घरमा नै वस्नुपर्ने भएपछि विहानवेलुका छाक टार्न...

कोरोना रोकथाम राहत कोषलाई ताराखोला गाउँपालिकाका कर्मचारीको सहयोग

बागलुङ, ११ चैत – नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारी ले सहयोग गर्ने भएका छन । । गाउँपालिका मातहतमा कार्यरत कर्मचारीहरुले एक महिनाको १० प्रतिशत रकम जम्मा गरेर कोषमा...

किशोरीसँगै एउटै जहाजमा आएका बागलुङका युवा ‘होम क्वारेनटाइन’मा !

बागलुङ, ११ चैत – नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ ढोरपाटन नगरपालिकाका एक युवालाई घरमै ‘होम क्वारेनटाइन’ मा सुरक्षित राख्ने तयारी थालिएको छ । परिवार र स्थानीय जनप्रतिनिधीले...

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो

बागलुङ, १० चैत कोरोना भाईरस (कोभीड–१९) संक्रमणको आशंकामा बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाईएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो । पाँच...

अनाबस्यक सवारी साधन नचलाउ : प्रशासन

बागलुङ, १० चैत – कोरोना भाइरसको संक्रमण बाट बच्न र अनावस्यक बाहिर ननिस्कन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले अनावस्यक सवारी साधन चलाउन पनि रोकेको छ । सोमबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले मंगलवारदेखि दूध,...

लागुऔषध सहित बागलुङका साहिल पक्राउ

स्याङ्जा, १० चैत – लागुऔषध सहित एक युवालाई पक्राउ गरिएको छ । पुतलीबजार नगरपालिका १ ट्याक्सी चोकबाट बागलुङ नगरपालिका २ बस्ने २१ वर्षीय साहिल परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई संकास्पद...

नागरिकता र राहदानी बितरण स्थगित

बागलुङ, १० चैत – जिल्ला प्रशासन कार्यालय बागलुङले आइतवारदेखि नागरिकता र राहदानी बितरणमा रोक लगाएको छ । देशभर कोरोना बिरुद्ध सचेतना अभिायन चलाउनुपर्ने र आम नागरिकहरुपनि सुरक्षित स्थानमा बस्नुपर्ने भएकोले बितरण प्रकृया रोकिएको बताइएको छ...

‘दशजना भन्दा धेरैको भीड नगर’

बागलुङ,१० चैत – गलकोट नगरपालिकाले १० जना भन्दा धेरैको भीड जम्मा भएर कुनैपनि क्रियाकलाप नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय क्लव, आमा समूह, बिभिन्न समितिका बैठक तथा भेला तालिम र छलफलका कार्यक्रमलाई समेत...

बागलुङ उधोग बाणिज्य संघको आग्रह : घरभाडा मिनहा गर्नुस !

बागलुङ, १० चैत – कोरोना भाइरसका कारण विश्वभर आइरहेको महामारीको अवस्थामा व्यापार व्यवसाय बन्द गर्नुपर्ने भएकाले बन्दअवधिभरको घरभाडा मिनाहा गर्न बागलुङ उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना...

संचारकर्मीलाई मास्क र सेनिटाइजर

बागलुङ, १० चैत – रोट्रयाक्ट क्लब अफ बागलुङले नेपाल पत्रकार महासंघको सहकार्यमा संचारकर्मीलाई मास्क र सेनिटाइजर बितरण गरेको छ । आइतवार महासंघमा आयोजित संक्षिप्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहीले सामाग्रीहरु महासंघका अध्यक्ष...

-->