बागलुङ, ११ चैत – सरकारले कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना...