बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ताराखोलामा कोरोनाबिरुद्ध सर्तकता

बागलुङ, ९ चैत – कोरोना भाइरसको जोखिम बढीरहेको बेला सदरमुकाम र ग्रामीण क्षेत्रका स्थानीय तह र कार्यालयले सर्तकता अभियान थालेका छन् । बागलुङ नगरपालिकाले सर्तकता स्वरुप हेल्थ डेस्क र उपचारको काम थालेको सातापछि ताराखोला...

बागलुङका युवाले वुहानबाट फोन गरेर भने, ‘हामी भोकै छौ’

बागलुङ, ९ चैत – कोरोना भाइरसले ग्रस्त चीनको वुहानबाट ९ जना नेपालीले आँफू भोकभोकै बस्नु परेको बताएका छन् । उनीहरुले इमेल र भाइवरबाट जिल्लामा कुरा गरेर सूचना पठाएका हुन् । गत माघबाटै कोरोनाको प्रकोप...

९ चैत २०७६ आइतबार

मेष– शुभ समाचारको प्राप्तिले मन प्रसन्न हुने । वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने । सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने । कन्या– शत्रु पक्षको...

आदर्शद्वारा राहत रकम हस्तान्तरण

बागलुङ, ८ चैत– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले शेयर सदस्य मनोज कुमार विककी आमाको निधनप्रति श्रद्धाञ्जली सभा गर्दै राहत रकम हस्तान्तरण गरेको छ । संस्थाका व्यवसाय प्रवद्र्धन उपसमितिका पूर्वसदस्य प्रेम बहादुर परियार (सुजन)...

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित

बागलुङ, ८ चैत – कोरोना भाइरस ( कोभिड–१९) को सन्त्रासकाबीच शुक्रबारबाट व्यसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले सबै तालिमहरु स्थगित गरेको छ । सरकारले समेत अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसंगै...

कोरोना प्रभाव : बागलुङका होटल व्यवसाय सुनसान

बागलुङ,८ चैत – बागलुङ बजारको ट्राफिकचोकमा रहेको बलेवा होटलकी सञ्चालिका दुर्गादेवि घिमिरे बुधबार बिहान ६ बजे उठिन् । ग्राहकले बोलाएपछि मात्रै होटल खुल्यो । काठमाण्डौबाट गाउँ फर्केका बलेवालीहरु उनको होटलमा गाउँजाने सवारी साधनको खोजीमा...

‘बरिष्ठ शिक्षकको सम्मान भएन’

बागलुङ,८ चैत – बरिष्ठ शिक्षकलाई प्रअ बनाउनु पर्ने बागलुङको एक शिक्षकले न्याय खोज्दै विभिन्न निकाय गुहारेका छन् । उनले बरिष्ठलाई सम्मान हुने वातावरण बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरेका छन् । निसीखोला गाउँपालिकाको प्रभा मावि...

उच्च अदालतमा लक्षभन्दा बढी फैसला

बागलुङ, ७ चैत – चालु आर्थिक बर्षको आठ महिनामा उच्च अदालत पोखरा, बागलुङ इजलासले लक्ष भन्दा बढी मुद्दा फैसला गरेको छ ।चालु बर्षको ८ महिनाका लागि तोकिएको लक्ष १ सय ४५ वटा मुद्दा छिन्नुपर्नेमा...

सहकर्मीको उपचारमा बैंर्कसहरुको साथ

बागलुङ, ७ चैत – सवारी दुर्घटनामा गंभीर घाइते भई उपचाररत नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रबन्धक विकास पौडेलको उपचारमा सहयोग पु¥याउने उदेश्यले जिल्लामा कार्यरत बैंर्कसहरुले आर्थिक सहयोग गरेका छन् । बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लामा...

कोरोनाबिरुद्ध जाग्दै बागलुङ नगर

बागलुङ, ७ चैत – बागलुङ नगरपालिकाले एकसाता अघि स्थापना गरेको हेल्थडेक्समा सेवा पनि दिन थालेको छ । दैनिक कार्यालय प्रवेश गर्ने जनप्रतिनिधि र कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण समेत गर्न थालेको स्वास्थ्य शाखा इन्चार्ज...

-->