बागलुङ, १४ चैत -कोरोना भाईरस (कोविड १९)संक्रमण नियन्त्रण तथा रोकथामका लागि बागलुङको ढोरपाटन नगरपालिकाले आफ्ना गतिविधिलाई सक्रिय बनाएको छ । सरुवारोगको प्रकोप न्यूनिकरणका लागि नेपाल सरकारले लकडाउन कार्यक्रमलाई प्रभावकारी बनाउँदै गर्दा नगरपालिकाले पनि त्यसको...
बागलुङ नगरमै आए १३३ जना, हेल्थ अपरेशन सेन्टर तयार
बागलुङ, १४ चैत – जिल्लाका सबै स्थानीय तहले बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा बैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्यांक संकलनका क्रममा शुक्रबार बागलुङमा बिदेशबाट...
मुख्य चोकमा किटनाशक औषधि (भिडियो सहित)
बागलुङ,१४ चैत– कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न बागलुङ नगरपालिकाले बजारका मुख्य चोकहरुमा किटनाशक औषधि छर्किन सुरु गरेको छ । सोडिम कोलोराईड मिसाईएको औषधि बजारक्षेत्रका मुख्य चोकहरुमा छर्किन थालिएको हो । किटनाशक...
गरिब र बिपन्नलाई बागलुङ नगरपालिकाले दिवा खाना खुवाउने
बागलुङ, १४ चैत – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को रोकथामका मुलुक नै लकडाउन भएको चौथो दिन यहाँको स्थानीय सरकार बागलुङ नगरपालिकाले वेसाहरा नागरिकलाई दिवा खानाको ब्यवस्था गर्न लागेको छ । नगर...
बागुलङ नगरखानेपानी आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र
बागलुङ, १४ चैत – लकडाउन लम्बिदै गर्दा बागुलङ नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र परेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि कामदारहरु भोकै परेका हुन्। उनीहरुले घरजाने...
घरायसी सामान खोज्दै उपभोक्ता, गोरखा प्रशासनले इमेलबाट दिन थाल्यो सवारी पास
बागलुङ/पोखरा, १४ चैत – बन्दाबस्था ९लकडाउन० चौथो दिन पनि गण्डकी प्रदेशका सबै ठाउँ सुनसान छन् । लकडाउनको समय लम्बिदै गर्दा सर्वसाधारणले पनि सरकारको आदेश मान्न थालेका छन । उनीहरुले घरमा नै बसरे आदेश कार्यान्वयन...
सडकको बजेट सदुपयोग कसरी ?
बागलुङ, १४ चैत – बहुदलीय व्यवस्था सुरु भएपछि जिल्लाभर सडक संजालमा अर्बौ रकम खर्च भएको छ । लगानीले गाउँगाउँमा सडक संजाल पुगेको छ । सडक संजाल पुग्दा ग्रामीण बासिन्दाले सामान ढुवानीमा ठूलो राहत पाएका...
कोरोनाले सम्झाएको गाउँ !
बागलुङ, १४ चैत – क्यापिटल सिटी काठमाण्डौंमा गाडीभरी स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधूप गर्ने उनी यतिबेला खेतबारीको डिलमा दौडिन्छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन आचार्य कोरोना त्रासका कारण केही दिनअघि मात्रै...
बागलुङका ४५ जना ‘होम क्वारेण्टाईनमा’
बागलुङ, १३ चैत – जिल्लाको बिभिन्न स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ‘होम क्वारेण्टाईन’मा पठाईएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रभावित देशहरुबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने...
उपभोग्य बस्तुको खरिद गर्न सर्वसाधारणलाई आव्हान
बागलुङ, १३ चैत – लकडाउनको तेस्रो दिन बागलुङ बजारमा बस्ने सर्वसाधारणले उपभोग्य बस्तुको खोजी गर्न थालेका छन् । सञ्चित उपभोग्य बस्तु सकिएपछि खोजीका लागि सर्वसाधारण सडकमा निस्किन थालेका हुन् । लकडाउनले दैनिकी चलाउन समेत...