संक्रमितको गाउँमा बागलुङ नगरले कीटनाशक औषधि छर्कियो
बागलुङ, १६ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकि एक युवतीको गाउँमा नगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । आईतवार बिहान बागलुङ नगरपालिका–४ कुँडुलेस्थित छापा गाउँमा दमकलको प्रयोग गरि नगरपालिकाको कोरोना भाइरस...
संक्रमित युवतीलाई घरबाट धौलागिरी अञ्चल अस्पतालमा ल्याईयो
तस्विर : संक्रमित युवती चैत ४ गते दिउसो पोखरा झरेको एति एयरलाईन्स ६७९ विमानको टिकट ।
बागलुङ, १५ चैत – कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी...
कोरोनासँग जुध्न डेढ लाख रकम र भवन दिँदै प्रतिष्ठान
बागलुङ, १५ चैत – धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बागलुङले कोरोना विरुद्धको अभियानमा हातेमालो गर्ने भएको छ । प्रतिष्ठानले डेढ लाख नगद सहित आपतकालिन अवस्थामा भवन समेत उपलब्ध गराउने जनाएको छ । सञ्चालक समूहको बैठकले...
यसरी आईन बेल्जियमदेखि बागलुङसम्म कोरोना संक्रमित युवती
बागलुङ, १५ चैत – बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट...
बागलुङ बजारमा दमकल मार्फत किटनासक औषधी
बागलुङ,१५ चैत– कोरोना भाईरस (कोभिड–१९) को जोखिम कम गर्न बागलुङ बजारमा दमकल मार्फत किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किेको छ । शुक्रवार सानो टयाँकिको प्रयोग गरेर किटनाशक औषधि छर्किेए पनि प्रभावकारी नभएकोले शनिवार बागलुङ नगरपालिकाको...
बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण
बागलुङ, १५ चैत – बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या...
पहिलो दिनमा नै खाए १ सय २८ जनाले दिवा खाना
बागलुङ, १५ चैत – लकडाउनका कारण दैनिक रोजीरोटी गुमाएका मजदुर र विपन्नलाई दिवा खाना खुवाउन सुरु गरेको बागलुङ नगरपालिकाले पहिलो दिन १ सय २८ जनालाई खाना दिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना...
धौलागिरी अञ्चल अस्पतालले दैनिक दुइपटक किटनाशक औषधि छर्कन थाल्यो
बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमणको आशंकाका बिरामीको चाप बढेपछि धौलागिरी अञ्चल अस्पतालले दैनिक दुइपटक किटनाशक औषधि छर्कन थालेको छ। अस्पताल व्यवस्थापन समितिले बिहान र बेलुकी दुई पटक स्प्रे गरेर सफाइ गरिएको अध्यक्ष केबी...
गलकोट नगरपालिकाले वितरण गर्यो पिपिई र सेनिटाइजर
गलकोट, १५ चैत – नगरपालिकाले गलकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक केन्द्र, पत्रकार तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर वितरण गरेको छह । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा...
‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’
बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेको मजदुर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय...