बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संकलन गरिएको १० जनाको स्वाब बागलुङबाट पठाइयो

बागलुङ, १८ चैत – पाँचौ कोरोना संक्रमित युवतीको दोस्रो थे्रट स्वाव सहित स्वास्थ्य कार्यालय बागलुङले सोमवार संकलन गरेको १० जनाको स्वाब परिक्षणका लागि मंगलवार पोखरा पठाएको छ । गत चैत ४ गते कतार एयरवेजको...

आशा र भरोसामा बाँचेका प्रदेशी जीवन…

बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी...

रेश र तग्रामले बाँडे विपन्नलाई खाद्य सामग्री

बागलुङ, १७ चैत – दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई यहाँका दुई वडाले खाद्यान्न वितरण गरेका छन् । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ७ र ४ ले लकडाउनको समयमा काम गर्न...

विपतमा जुट्दै राहत, घरभाडा छुटको लहर

बागलुङ, १७ चैत– कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको विपत्तिविरुद्ध लड्न उद्योग वाणिज्य संघ बागलुङले आपतकालीन सहायता कोष स्थापना गरेको छ । संघले १ लाख रुपैयाँ राखेर स्थापना गरेको कोषमा हालसम्म २ लाख ५१ हजार...

कोरोना नियन्त्रणमा सघाउन कार्यकर्तालाई नेकपाको आग्रह

बागलुङ, १७ चैत– कोराना भाइरस रोकथामका लागि सक्रियताको साथ लाग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले कार्यकर्तालाई आग्रह गरेको छ । सोमवार पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले एक बिज्ञप्ति जारी गर्दै गाउँ, वडा, टोल तहका पार्टी...

परिवारका ७ सदस्यसहित १० जनाको नमुना संकलन

बागलुङ, १७ चैत– गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवा, बागलुङ नगरपालिका गौडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका ७ जना सदस्यको नमुना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन

प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्रीहरु बागलुङ आईपुगेका छन् । अञ्चल अस्पतालमा पठाईएका सामाग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेनन् । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो । ‘व्याट्री, व्याकअप, मिटर...

बागलुङकी संक्रमित युवतीको स्वास्थ्यमा सुधार

बागलुङ, १७ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत बागलुङकी युवतीको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल स्रोतका अनुसार, उनमा रहेको खोकी कम हुँदै गएको र आइतबारदेखि ज्वरो पनि...

चेम्बर अफ कमर्सले बाँड्यो मास्क

बागलुङ, १७ चैत– नेपाल चेम्बर अफ कमर्स बागलुङले जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई मास्क वितरण गरेको छ । बजारमा माक्सको अभावका कारण जोखिममा काम गरिरहेका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीहरुलाई सहज बनाउने भन्दै माक्स वितरण...

काठमाडौंबाट आएको चिकित्सकको टोली सामान वुझाएर फर्कियो

बागलुङ, १७ चैत – ठूलै प्रचारवाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिई), २० थान नमूना संकलन किट, केही प्याक सेनिटाइजर र माक्स धौलागिरी अञ्चल अस्पताललाई वुझाएर फर्केको छ ।...

-->