बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राहतमा विपन्नलाई बजारु चामल होईन ‘गाउँकै कोदो/मकै’ !

बागलुङ, १८ चैत– आपतकालिन अवस्थामा ज्याला मजदुरीबाट बञ्चित मजदुर तथा विपन्न परिवारका लागि यहाँको एक गाउँपालिकाले गाउँमै उत्पादित खाद्यान्न बाँड्ने भएको छ । बागलुङको ताराखोला गाउँपालिकाले बन्दाबस्थामा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका...

सुनसान चैते दशैं (फोटो फिचर बागलुङ कालिका)

बागलुङ १९ चैत– चैतशुक्ल अष्टमी अर्थात् चैते दशैं । बागलुङका शक्तिपीठहरु भरीभराउ हुने समय हो यो । बागलुङ कालिकामा चैत्राष्टमीको नवदुर्गा सुरु भएदेखि रामनवमीको दिनसम्म ठुलो भीड लाग्थ्यो । तर आज बागलुङ भवगवति कालिका...

अहिलेकै औषधिले काम गरेमा हामी भाग्यमानी हुनेछौँ: भाइरस विज्ञ डाक्टर खड्का

इबोला भाइरसको औषधि पत्ता लगाएका जिवाणु वैज्ञानिक डाक्टर सुदीप खड्काले अहिले उपलब्ध औषधिले काम गरेमा कोरोना भाइरसको उपचार छिट्टै्र सम्भव रहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत डाक्टर खड्काले...

तङग्रामका एक युवाको स्वाब लिइयो

बागलुङ, १८ चैत – काठेखोला गाउँपालिका–४ तङग्रामका एक युवाको कोरोना परिक्षणको लागि स्वाब लिईएको छ । स्पेन हुँदै चैत ७ गते कतार एयरवेजको क्यूआर ६५२ बाट काठमाडौं आएका युवा चैत ९ गते आफ्नो घर...

आवगमनमा कडाई, खाद्यान्नमा सहजता अपनाउँदै जैमिनी

बागलुङ, १८ चैत – जिल्लाको जैमिनी नगरपालिकाले अन्तरपालिका आवागमनमा कडाई थालेको छ । लकडाउनलाई प्रभावकारी बनाउनका लागि छिमेकीजिल्ला र अन्तर पालिकाहरुका नाकाहरुमा कडाई गर्न नगरपालिकाले वडा अध्यक्षहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको कार्यपालिका...

ढोरपाटनका नगर प्रमुखले मिनाह गरे ९ लाख ६५ हजार घर भाडा

बागलुङ, १८ चैत – सरकारको अनुरोधलाई स्विकार गर्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र धर्मपत्नी छेलाले आफ्ना सबै घरका भाडा एक महिनाका लागि मिनाह गर्ने घोषणा गरेका छन् । काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका ...

‘महामारीसँग जुधेर होइन, बुझेर अगाडि बढौं’

बागलुङ, १८ चैत– मंगलबार साँझको ४ बजेको थियो । देशैभरी लकडाउन भएकाले गाउँमा वल्तिर–पल्तिर गर्नेबाहेक कोही बाहिर निस्केको छैन । खेतबारीमा काम सकेर घर फर्किएकाहरु रेडियो सुन्दै थिए । बरेङ गाउँपालिकाका सबै वडामा बजेको...

रामरेखाको क्वारेन्टाईन उपयुक्त : प्रदेश सांसद सापकोटा

बागलुङ, १८ चैत – कोराना भाइसरको संक्रमणबाट जोगाउन स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाएन उपयुक्त नभएको प्रश्न उठीरहेको वेला जिल्लामा अनुगमन सुरु भएको छ । जिल्ला कमाण्ड पोष्टले अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा बागलुङ...

बानपाको कोषलाई व्यवसायीको साथ

बागलुङ, १८ चैत – बागलुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि बनाएको विपत्, राहत तथा व्यवस्थापन कोषमा व्यवसायीहरुले सहयोग गर्ने भएका छन् । बागलु्ङ बजारका व्यवसायीहरुले आर्थिक संकलन गरेर कोषलाई सहयोग गर्ने भएका...

कालोबजारी रोक्न राजमोको आग्रह

बागलुङ, १८ चैत – राष्ट्रिय जनमोर्चा बागलुङले लकडाउनको मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । मंगलबार एक बिज्ञप्ती प्रकाशित गरी देशव्यापी लकडाउनको मौका छोपी कालोबजारी गर्नेहरु सक्रिय...

-->