बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रभावकारी उपचारका बिषयमा सांसद पौडेल र स्वास्थ्यकर्मीबीच छलफल

बागलुङ, २१ चैत – संघीय सांसद देवेन्द्र पौडेलले शुक्रवार धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग पछिल्लो संकट र समाधानका बिषयमा छलफल गरेका छन् । कोरोनाको बढ्दो जोखिम र बागलुङमा देखिएको संक्रमणलाई ध्यानमा...

गण्डकी अस्पतालको चरम लापर्वाही, पिडामा बागलुङका बालक

पोखरा, २१ चैत – गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल हो–गण्डकी अस्पताल । विश्वभर महामारीको रुपमा फैलिईंरहेको नोवेल कोरोना भाइरस जाँच्ने गण्डकी प्रदेशको एक मात्र ठूलो अस्पताल पनि गण्डकी नै हो । तर, बागलुङको ताराखोला...

ताराखोलाका ६ बर्षिया बालकको रिपोट नेगेटिभ

बागलुङ, २१ चैत– कोरोना भाईरसको संक्रमण रहेको आसंकामा थ्रेट स्वाब परीक्षणका लागि पठाईएका बागलुङको ताराखोलाका गाउँपालिकाका ६ वर्षीय बालकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य शिक्षा प्रशिक्षक स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उनको...

एम्बुलेन्स चालक हराएपछि खुलेको चेत…

बागलुङ, २१ चैत– कोरोना भाइरसबाट संक्रमण भएकी बागलुङकी एक महिलालाई अस्पतालमा भर्ना गरेर उपचार गराउने तयारी भएपछि बोलाइएको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सले बिरामी बोक्न नमानेको विषय यतिबेला चर्चामा छ । यो चर्चाले अन्य स्वास्थ्य क्षेत्रका...

कुँडुलेका आचार्यद्वारा राहत वितरण

बागलुङ, २१ चैत – बागलुङका एक युवाले राहत सामाग्री प्रदान गरेका छन । बागलुङ नगरपालिका ४ कुँडुले स्थायी घर भई हाल जापानमा रहेका प्रेम प्रासाद आचार्य (बाबुराम)ले राहत सामाग्री प्रदान गरेका हुन । उनले...

संक्रमित युवतीको परिवारमा कोरोना नभएको पुष्टि

बागलुङ, २१ चैत– बागलुङकी १९ बर्षिया कोरोना संक्रमित युवतीका परिवार सबैको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । मंगलबार संक्रमित युवतीको परिवारका ७ जना सदस्यसहित ११ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाईएको थियो ।...

गलकोट बहुउद्देश्यीय सहकारीद्धारा कल्याणकारी कोषलाइ सहयोग

गलकोट , २१ चैत –  गलकोट बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले गलकोट कल्याणकारी कोषमा सहयोग गरेको छ । गलकोट नगरपालिका वडा नं ३ मा रहेको सहकारीले  शुक्रवार  नगरप्रमुख भरत शर्मा गैरेलाई ५० हजारको चेक हस्तान्तरण...

बागलुङ कुँडुलेका युवतीको दोस्रो स्वाब पनि पोजेटिभ

बागलुङ, २१ चैत – कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ बर्षिया युवतीको दोस्रो पटक गरिएको थ्रेट स्वाबको परिक्षण नतिजा पनि पोजेटिभ आएको छ । यो संगै उनको अस्पताल वसाई लम्बिने भएको...

संक्रमित वृद्धालाई लिन मानेन ‘कमाण्ड पोष्ट’, गुरौ सरे अघि !

बागलुङ, २१ चैत – नेपालकी छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रिमित ६५ बर्षिया महिलालाई होम क्वारेन्टाएनबाट धौलागिरी अञ्चल अस्पतालसम्म लिन यहाँका सरोकारवालाले वेवास्ता गरेपछि विहिवार राती साढे ११ बजेमात्रै अस्पतालको आइसोलेसन वार्डमा पुराइएको छ...

३५ घरपरिवारलाई खत्रीले गरे राहत वितरण

गलकोट, २१ चैत – गलकोटका युवा व्यवसायी केहरसिंह खत्रीले राहत वितरण गरेका छन । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन गरेको वेला घर वाहिर निस्कन नपाईने, साथै ज्याला मजदुरी...

-->