बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० जना पक्राउ

बागलुङ, २३ चैत – काम बिनानै बजारमा हिँडीरहेका ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलिले आईतवार बिहानै नियन्त्रणमा लिएको छ । आईतवारदेखि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको थियो...

पैंचोमा चल्दै लकडाउन फसेका मजदुरको गुजारा

बागलुङ, २३ चैत – केही बर्ष पहिला बन्द भएको शिव प्राथमिक विद्यालयको ठुलो कोठा । त्यहीँ विद्यालय पछाडि निर्माण भैरहेको सडकमा काम गर्ने मजदुरको आश्रय स्थल बनेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पर्छ कैयागाउँ ।...

बागलुङका संक्रमित महिलाका परिवारको रिपोर्ट नेगेटिभ

बागलुङ, २२ चैत – छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया महिलाका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनका ससुरा, बुहारी र दुई नातीको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाईएको थियो...

इन्द्रेणीद्वारा राहत वितरण

गलकोट, २२ चैत – इन्द्रेणी युवा क्लवले राहत सामग्री वितरण गरेको छ । गलकोट नगरपालिका – ४ मा क्रियाशिल क्लवले लकडाउनका कारण समस्यामा परेका अतिविपन्न र मजदूरलाइ खाद्य सामग्री प्रदान गरेको हो । स्थानीय...

ताराखोलाले सुरु ग¥यो कोदो–मकै वितरण

बागलुङ, २२ चैत– जिल्लाको ताराखोला गाउँपालिकाले लकडाउनका कारण प्रभावित भएका विपन्न तथा मजदुरहरुलाई राहत दिन सुरु गरेको छ । शनिवार वडा नं. १ अमरभूमिबाट राहत वितरणको काम थालिएको हो । गाउँपालिकाले स्थानीय उत्पादनै राहत...

कालिका मन्दिरमा बस्ने जोगीलाई राहत !

वडा कार्यालय परिसरबाट राहत लिएर निस्किँदै गरेका जोगीहरु । तस्विर सौजन्यः धनबहादुर परियार बागलुङ, २२ चैत– भक्तजनहरुले भरिभराउ हुने बागलुङ कालिका मन्दिर परिसर लकडाउन सुरु भएसँगै सुनसान अवस्थामा छ । दिनमा एकाधबाहेक दर्शनार्थीहरु मन्दिरमा पुगेका...

बरेङ गाउँपालिकाको राहत प्याकेज : रेडियो सम्बोधनदेखि अर्गानिक खानासम्म

बागलुङ, २२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न सरकारले देशब्यापी रुपमा घोषणा गरेको लकडाउनले मुलुक एककिसिमको घेराबन्दीमा छ । लकडाउनले सवैक्षेत्र ठप्प भएपछि दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न...

लकडाउनको १२ औं दिन : तथ्यांक संकलनमा अलमल

बागलुङ, २२ चैत – लकडाउनको समयमा काम नचलेर गुजारा चलाउन कठिन परिवारका लागि राहत दिने प्रयोजनका लागि लगत संकलनमा लागेका बागलुङका स्थानीय तहले अझै तथ्यांक तयार गर्न सकेका छैनन् । केन्द्र सरकारले विपन्न तथा...

चालक चित्रबहादुरको बयान ‘म हेल्दी छु, कोही त्रसित हुनुपर्दैन’

पोखरा, २२ चैत – बागलुङकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि गण्डकी प्रदेशमा एकाएक खैलाबैला भयो, ‘बागलुङकी युवतीमा पनि कोरोना भाइरस संक्रमण देखियो रे !’ बेल्जियमबाट नेपाल आएकी ति युवती गण्डकी प्रदेशको औपचारिक रुपमा...

काठेखोला-२ का अध्यक्ष शर्मा पुगे घरघरमा

बागलुङ, २१ चैत– जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराका वडाध्यक्ष बिद्यापति शर्मा शुक्रबार बिहानै छिमेकी गाउँ दपासा पुगे । अरु बेला वडाका काम बोकेर गाउँमा डुल्ने शर्मा अहिलेभने कोरोना संक्रमण रोक्ने ध्याउन्नमा छन् । बेज्लियमबाट कतारहुँदै नेपाल...

-->