शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ नगरको राहत कोषमा कर्मचारीको साथ, जम्मा गरे तीन लाख रुपैयाँ

बागलुङ, २४ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा त्यहाँ कार्यरत कर्मचारीहरुले साथ दिएका छन् । कार्यालयका सवै कर्मचारीहरुले करिव तीन लाख रपैयाँ सहयोग गरेका...

अब धौलागिरी अञ्चल अस्पतालमा ‘ग्लोब वाल सिस्टम’

बागलुङ, २४ चैत– कोरोना संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा विकसित गरिएको...

लकडाउन उल्लंघन गर्नेलाई पक्राऊ गर्दै व्यायम गराउदै प्रहरी

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार ४१ जनालाई पक्राऊ गरेको छ । सोमवार बिहान ३० जना र सांझ ११ जनालाई...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई प्रयोग विधि सिकाइयो

बागलुङ, २४ चैत– ब्यक्तिगत सुरक्षा कवज (पिपिई) प्रयोगविधिको अभाव भइरहेको वेला बागलुङ नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई त्यसको प्रयोगविधि समबन्धी एकदिने तालिम दिएको छ । नगरपालिका हेल्थ डेस्क र क्वारेन्टाइनमा खटिएका स्वस्थ्यकर्मी र नगरका...

धमाधम हुँदैछ बागलुङमा राहत वितरण, श्रमिक खुशी !

बागलुङ, २४ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुखको जोहो गर्न मुश्किल भएका ज्याला मजदुरी गर्ने र विपन्नलाई राहत वितरण गर्न स्थानीय तहले सक्रियता देखाएका छन् । सुरुमा अलमलमा...

लकडाउन उल्लंघन गर्ने ३० जना सोमबार बिहानै पक्राउ

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बिहानै तीस जनालाई नियन्त्रणमा लिएको हो । बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ...

आफ्नै देश बिरानो लाग्यो, धनगढी आएपछि सुरुभए कष्टका दिन

बागलुङ, २३ चैत- नेपाल–भारत सीमा बन्द हुँदा कैलालीको गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीको भीडमा कञ्चपुरका तिनै ४१ वर्षीय पुरुष थिए, जसमा शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।...

काँठेखोलाले बाँड्यो स्वास्थ्य चौकीलाई तीन/तीन सेट पिपिई

बागलुङ, २३ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्नका लागि काँठेखोला गाउँपालिकाले आफ्ना सवै स्वास्थ्य चौकी र इकाईलाई ब्यक्तिगत सुरक्षा कबच (पिपिई) र आवश्यक औषधीहरु पुराएको छ । गाउँपालिका सवै वडामा रहेका ८ वटा स्वास्थ्यचौकी...

लकडाउन उल्लंघन गर्नेविरुद्व प्रहरीको ‘बिग फोर्स’

बागलुङ, २३ चैत– लकडाउनको बेवास्ता गर्नेहरुमाथि बागलुङ प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ । प्रहरीले आईतबार बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ समेत ग¥यो । प्रहरीले सक्रियता बढाएपछि जिल्ला सदरमुकाम पछिल्ला केही...

जैमिनीका १८ नाकामा स्वयंसेवक परिचालन !

बागलुङ, २३ चैत– जिल्लाको जैमिनी नगरपालिकाले छिमेकी पालिका तथा जिल्लासँग जोडिएका सिमानाकामा स्वयंसेवक परिचालन गर्ने भएको छ । अन्य जिल्ला तथा पालिकाबाट नगरमा प्रबेश गर्नेहरुको निगरानी गर्न जैमिनीले स्वयंसेवक परिचालन गर्न लागिएको हो । कोरोना...

-->