शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

घरमै ज्वरो जाँच्न २ सय परिवारलाई डिजिटल थर्मोमीटर

बागलुङ, २७ चैत– रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटका युवाले आफ्नै समुदायमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गलकोट नगरपालिका वडा नं. ४ चमुवाबाट जापान गएका युवाहरुले २ सय थान डिजिटल थर्मामीटर वितरण गरेका हुन्...

बडिगाडमा राहत कोष स्थापना, सहयोग गर्न अपिल

बागलुङ, २७ चैत– बडिगाड गाउँपालिकाले कोरोना भाइरसबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई राहत प्रदान गर्ने उद्धेश्यले प्रकोप व्यावस्थापन कोष स्थापना गरेको छ । गाउँ कार्यपालिकाको तर्फबाट स्वास्थ्य बिमामा खर्च गर्नेगरि विनियोजन...

मुख्यमन्त्री गुरुङले संक्रमित युवतीसंग गरे टेलिफोनमा कुराकानी

बागलुङ, २७ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस संक्रमित बागलुङकी युवतीसंग टेलिफोनमा कुराकानी गरेका छन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ बर्षिय युवतीसंग विहिवार दिउसो...

बागलुङ, म्याग्दी र पर्वतका प्राबिधिकलाई ¥यापिड टेष्ट तालिम

बागलुङ, २७ चैत– बागलुङमा बिहिबारदेखि कोरोना भाईरसको द्रुत जाँच (¥यापिड टेष्ट) सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बुधबार बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राबिधिकहरुलाई ¥यापिड टेष्ट किट सम्बन्धि तालिम दिए...

कोरोना महामारी रोकथाम र राहतको लागि तमानखोला सक्रिय

बागलुङ, २७ चैत – तमानखोला गाउँपालिकाले ज्याला मजदूरी गर्ने र विपन्न नागरिकको लगत संकलन गरेर राहत वितरणको तयारी थालेको जनाएको छ । प्रदेशबाट प्राप्त हुने ५ लाख र गाँउपालिकाको ६ लाख गरी ११ लाख...

बडिगाडमा विपन्न र मजदुरको राहतमा हुनेखानेको नजर !

बागलुङ, २७ चैत– कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारका लागि लकडाउन भएको १६ औं दिन बितिसक्दा पनि पश्चिम बागलुङको वडिगाड गाउँपालिकाले राहत वितरण गर्न सकेका छैन । लकडाउनको मारमा परेका अति विपन्न र मजदुरीका...

बागलुङ नगरको राहत कोषमा एकै दिन ६१ हजार

बागलुङ, २६ चैत– बागलुङ नगरपालिकाले स्थापना गरेको ‘विपद् राहत तथा उद्दार कोष’मा बुधबार पनि यहाँका सामाजिक संघ संस्थाहरुले सहयोग उपलव्ध गराएको छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र जिल्ला फुटवल संघले कोषमा...

स्वास्थ्य सामग्रीसहित -यापिड टेष्टको टोली बागलुङमा

बागलुङ, २६ चैत– सरकारले घोषणा गरेको -यापिड टेष्टमा ढिलाई भएको भन्दै आलोचना भैरहेका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली बुधबार बागलुङ आईपुगेको छ । भेण्टिलेटर, पिपिई, मास्क, किट लगायतका स्वास्थ्य सामग्रीसहित मेडिकल ल्याब...

चिकित्सक भन्छन् : ‘हतियार दिनुहोस्, युद्ध जित्न तयार छौ’

बागलुङ, २६ चैत – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनावलका साथ कार्यक्षेत्रमा खट्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमित पाँचौ र छैठौ विरामीको...

विशेष बजेट ल्याउन पत्रकार महासंघको अपिल

बागलुङ, २६ चैत– नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मिडिया परिचालन विशेष बजेट बिनियोजन गर्न स्थानीय तहसँग अपिल गरेको छ । जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितताका लागि स्थानीय सरकारको दायित्व हुने भन्दै महासंघले...

-->