शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अमलाचौर गाविसका पूर्वउपाध्यक्षको बेलायतमा निधन, परिवार शोकमा

बागलुङ, २८ चैत – बागलुङ नरपालिका १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको छ ।आफ्नो नातीको विहेका लागि बेलायत गएका क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो...

मन्त्रि त्रिपाठीसंग अध्यक्ष थापाको भिडियो कन्फ्रेन्स

बागलुङ, २८ चैत– काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स गरेका छन् । कोरोना रोकथाम र लकडाउनका कारण पीडित नागरिकको अवस्थाबारे मन्त्री त्रिपाठीले देशका विभिन्न स्थानीय...

यसरी हुँदैछ जिल्लाभरी कोरोना परीक्षण

बागलुङ, २८ चैत– कोरोना भाइरस संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको नमूना परीक्षणका लागि आरडिटी द्रुत परिक्षण टोली शुक्रवार सदरमुकामबाट मुभ भएको छ । सरकारले आरडिटी परीक्षण बागलुङमा पनि गर्ने निर्णय गरेको थियो । जिल्ला संकट व्यवस्थापन...

मुख्यमन्त्री गुरुङ भन्छन् : मानव सभ्यताविरुद्धको युद्ध जित्नै पर्छ

बागलुङ, २८ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रबार बिहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालमा आइपुगेपछि मुख्यमन्त्री गुरुङले यहाँका चिकित्सक र ब्यवस्थापनलाई...

यो काम गर्ने बेला हो। ( भिडियो )

बागलुङ, २८ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रवार  धौलागिरी अञ्चल अस्पतालमाको निरीक्षण गरेका छन । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालको निरीक्षण गर्न मुख्यमन्त्री  गुरुङ सहित, मुख्य सचिव...

मुख्यमन्त्री गुरुङ एक्कासी आइपुगे धौलागिरी अञ्चल अस्पतालमा

बागलुङ, २८ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रवार विहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालको निरीक्षण गर्न मुख्यमन्त्री  गुरुङ सहित, मुख्य...

मासुजन्य उत्पादनमा नोक्सानी, करोडौं गुमाउँदै किसान

बागलुङ, २८ चैत– बिदेशको रोजगारीदेखि सरकारी जागिर छाडेर व्यवसायका लागि कुखुरा पालेका किसान अहिले मारमा परेका छन् । बिशेषगरी बोइलर र लेयर्स कुखुरा पालेकाहरुको करोडौं लगानी डुबेको गुनासो बढेको छ । नियमित दाना खुवाउनुपर्ने,...

बरेङको क्वारेन्टाइनमा रहेका ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, २८ चैत – जिल्लाको बरेङ गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ८ मध्ये ७ जनाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको थ्रेट स्वावको नमूना बुधवार लिएर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पठाएका स्वावमध्ये...

प्रभुका सिइओ शेरचनले बागलुङलाई गरे स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २७ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङवासी ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शेरचनले बागलुङलाई पिपिई, स्यानीटाइजर, मास्क, ग्लोब्स,...

बागलुङको गौडाकोट र कुँडुलेमा दुवै बिधिबाट नमूना परिक्षण

बानपा-३ गौडाकोटमा नमूना परिक्षणका लागि तयार स्वास्थ्यकर्मी माथि र परिक्षणका लागि आएका स्थानीय तल । बागलुङ, २७ चैत – बागलुङमा कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) सुरु भएपनि संक्रमित महिला र...

-->