शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङको र्‍यापिड टेष्टमा एक जना शंकास्पद

बागलुङ, ३० चैत– कोरोनाको परीक्षणका लागि बागलुङमा भैरहेको र्‍यापिड टेस्टका क्रममा काठेखोला गाउँपालिकामा एक जना कोरोना पोजेटिभको शंकास्पद फेला परेका छन् । तिर्थयात्रामा भारत गएर फर्किएकी काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन...

गलकोटमा बिद्युतीय तथ्यांकमार्फत राहत बितरण

बागलुङ, ३० चैत– कोरोना संक्रमण र लकडाउनमा बितरण गर्ने राहतको मापदण्डको खोजी गर्दा गलकोट नगरपालिकाले संकलन गरेको बिद्युतीय तथ्यांक प्रयोगमा ल्याएको छ । हचुवाको भरमा राहत बाँड्दा बिबाद आउने भएपछि बैज्ञानिक उपायको खोजी गरिंदा नगरपालिकाको...

बागलुङ जेसीजद्धारा खाद्य बैङ्क स्थापनाका लागि खाद्यान्न सहयोग

बागलुङ, ३० चैत – युवाहरुको नेतृत्व र क्षमता बिकासमा क्रियाशिल बागलुङ जेसीजले खाद्य बैङ्क स्थापनाका लागि बागलुङ नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएपछि ज्याला...

बागलुङ र म्याग्दीमा चट्याङबाट घाईतको अस्पतालमा उपचार हुँदै

बागलुङ, २९ चैत – बागलुङमा शनिवार दिउसो चट्याङ लागेर घाईते भएका ४ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङ नगरपालिका– १३ पाग्जा, ढाँड पहरेमा चट्याङ परेको थियो । चट्याङबाट पाग्जाका पण्डित...

कोरोनाको प्रगति बुझ्न पश्चिम बागलुङमा पुग्यो कमाण्ड पोष्ट

बागलुङ, २९ चैत– कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि बागलुङमा गठन गरिएको कमाण्ड पोष्टले शनिबार जिल्लाका पश्चिम क्षेत्रका पालिकाहरुको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको टोलीले शनिबार वडिगाड,...

शनिबार परीक्षण गरिएका ३९७ जनाको नतिजा नेगेटिभ

कोरोनाको र्‍यापिड टेष्ट कार्यक्रमअन्तर्गत शनिबार बागलुङमा गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको छ । शनिबार ढोरपाटन नगरपालिकामा ७७, निसीखोलामा १ सय १५, वडिगाडमा १ सय १४ र बागलुङ नगरपालिका–१ रामरेखामा ९१ जनाको कोरोना परीक्षण...

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङ, २९ चैत– बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छभने म्याग्दीमा दुई जना घाइते भएका छन् । बागलुङ नगरपालिका–१३ पाक्जाका २६ वर्षिय युवाको चट्याङले लागेर मृत्यु भएको हो । घरको पीँडिमा बसिरहेका शंकर रिजाललाई...

स्थानीय तहका स्वास्थ्यकर्मीलाई कोरोना नमूना परिक्षण तालिम

बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दु्रत परिक्षण (र्यापिड टेष्ट) विधीका वारेमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालको प्राविधिक टोलीले तालिम दिएको छ । गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको...

परदेशीको सहयोगमा काठेखोला-२ ले बाँड्यो जिन्सी राहत

बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न भएको लकडाउनका कारण दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका श्रमिक र विपन्नहरुलाई काठेखोला–२ भीमापोखराले जिन्सी खाद्यान्न राहत प्याकेज वितरण गरेको छ । रोजगारीका लागि विदेशमा रहेका...

म्याग्दीका सबै स्थानीय तहमा कोरोना भाइरसको र्र्‍यापिड टेष्ट गरिने

बेनी, २९ चैत – म्याग्दी जिल्लाका सबै स्थानीय तहको केन्द्रमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट गरिने भएको छ । जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार सवै ठाउँमा गर्न लागिएको हो । चैत्र महिनायता विदेशबाट आएकाबाट...

-->