शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

छ जना डाक्टर लागे, तर बचिनन् बिरामी !

बागलुङ, ३ बैखाख – मुटुमा समस्या भएर अस्पताल आएकी जिल्लाको ताराखोला गाउँपालिकाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ताराखोला गाउँपालिका–१ भुस्कातकी २० बर्षिया बिष्णु पुनको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ...

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

संकटमा सहकारीको साथ : घरदैलोमै उपभोग्य वस्तु डेलिभर

बागलुङ, ३ बैशाख– लकडाउनमा दैनिक उपभोग्य वस्तुको आपुर्तिमा समस्या झेलिरहेका यहाँका दुई वडाका सर्वसाधारणलाई सहकारीले सघाएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डे र काठेखोला गाउँपालिका–७ रेशमा रहेका साना किसान कृषि सहकारी संस्था लि.ले उपभोक्ताको घर–घरमै...

बागलुङमा सकियो -यापिड टेष्ट

बागलुङ, ३ बैशाख– सरकारले तोकेको मापदण्ड अनुसार बागलुङमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको -यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ...

शान्ति समितिको भवन बन्यो सडक मजदुरको छहारी

बागलुङ, ३ बैशाख– सडकमा काम गर्ने र सडकमै रात गुजार्ने मजदुरका लागि बागलुङमा आश्रय स्थलको व्यवस्था गरिएको छ । सरकारले दिएको राहत खाद्यान्न पकाएर खाने ठाउँसमेत नभएकाका लागि शान्ति समितिको भवनलाई सरसफाई गरेर आश्रय...

‘डम्मर बहादुर’ जसले मजदुरको मन जिते

बागलुङ, ३ बैशाख– बागलुङ नगरपालिका–२ सानोपिपल वरिपरि स–साना घरहरु । सडक छेवैमा रहेको बस्तीमा बागलुङ बजारमा मजदुरी गरेर जिविका चलाउनेहरुको उल्लेख्य बसोबास छ । सानोपिपल छेउछाउका पक्की घरहरुमा पनि मजदुरहरु बस्छन् । कोही पूर्वको...

लकडाउन उल्लंघन गर्ने १२० जना पक्राउ

बागलुङ, ३ बैशाख– लकडाउन उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार सदरमुकाम बागलुङ बजारबाट १२० जना र १३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कामबिनै सडकमा निस्किएकाहरुलाई प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।...

ढुक्क छन् धौलागिरी अञ्चल अस्पतालमा उपचाररत संक्रमित विरामी

              आइसोलेसनमा दुई जना संक्रमित विरामी उपचार गराईरहेको धौलागिरी अञ्चल अस्पताल । बागलुङ, ३ बैशाख – ‘बिहान उठेर रुममा राखिदिएको खाजा चियासँग खाएँ’, मंगलबार बिहान ढोरपाटनले टेलिफोन कुरा गर्दा...

बागलुङमा चट्याङले लागेर घाईते हुनेको संख्या छ पुग्यो

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा ६ जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६, ७ र ८ मा मंगलबार साँझ परेको चट्याङले लागेर उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा पर्वतको कुश्मा...

बागलुङमा चट्याङले लागेर दुई जना घाईते

बागलुङ, २ बैशाख– हावाहुरीसहित परेको चट्याङले लागेर बागलुङमा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका–६ मा मंगलबार साँझ परेको चट्याङले लागेर कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार, बागलुङ नगरपालिका–६ घर...

-->