शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रधानमन्त्रीले दिए चिकित्सकलाई बधाई

बागलुङ, ७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् । बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा...

कोरोना संक्रमणपछिको अस्पताल: ‘कालो बादलमा चाँदीको घेरा’

बागलुङ, ७ बैशाख– तत्कालिन बागलुङ जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरी अञ्चल अस्पतालमा बढुवा गरियो । अञ्चल अस्पताल भएपछि बिशेषज्ञसहितको सेवा दिने कानूनी प्रावधान छ । तर लामो समयसम्म यो अस्पतालमा बिशेषज्ञ सेवा प्राप्त भएन...

आत्माबलकै सहारामा कोरोना जितेकी बृद्धा…

बागलुङ, ६ बैशाख– बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया बृद्धा कोरोना संक्रमणलाई जितेर घर फर्किएकी छन् । उनी घर फर्किनु पूर्व धौलागिरी अञ्चल अस्पतालमा सञ्चारकर्मिसँग कुरा गर्दै उनले पानी र आत्माबलले कोरोना जितेको प्रतिकृया दिईन्...

कोरोनालाई जितेर घर फर्किइन ६५ वर्षिया मनकुमारी

बागलुङ, ६ बैशाख – कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।...

बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ

बागलुङ, ६ बैशाख– धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ...

नेबिसंघद्वारा स्थापना दिबशमा सामाग्री सहयोग

बागलुङ, ६ बैशाख– आफ्नो स्थापना दिवशको अवसरमा नेपाल बिद्यार्थी संघले धौलागिरी अञ्चल अस्पतालमा पिपिई बितरण गरेको छ । नेबिसंघले ५१ औं स्थापना दिवस पारेर ७ थान पिपिई सेट सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

ढोरपाटन नगरले घरघरमै पुरायो सामाजिक सुरक्षा भत्ता

बागलुङ, ६ बैशाख – जिल्लाको ढोरपाटन नगरपालिकाले वडाको टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम थालेको छ । कार्यालयमा कार्यरत चार जना कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । ९ वडा रहेको...

के सडक र पुलमा तगारो आबस्यक हो ?

लकडाउन सफल बनाउन भन्दै मुस्ताङका युवाले सडकमा लगाएको तगारो । फाईल तस्विर बागलुङ,६  बैशाख– गाईबस्तु छिर्न नदिन गाउँघरमा तगारो राख्ने चलन छ । खेतीपाती जोगाउन पनि बारबन्धन गर्ने चलन नौलो होइन । तर बागलुङमा कोरोना...

बागलुङ र काठेखोलाले बनाएको राहत कोषमा जनसहभागिता बढ्दै

बागलुङ, ६ बैशाख– बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, बिभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो...

काठेखोलाको राहत कोषमा शिक्षकहरुले दिए साढे १० लाख

बागलुङ, ५ बैशाख – काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन कोषमा पालिकाका भित्रका शिक्षकहरुले एकमुष्ठ साढे १० लाख रुपैयाँ जम्मा गरेका छन् । शिक्षकहरुले आफुहरुले पाउने चैत महिनाको तलबबाट एकमुष्ठ रु....

-->