बागलुङ, ७ बैंक– बागलुङ नगरपालिकाले आइतबार नगरका सबै स्वास्थ्य संस्थालाई ज्वरो नाप्ने आधुनिक मेसिन (थर्मल गन) हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन भन्दै नगरक्षेत्रका १० स्वास्थ्य संस्थालाई एक/एक थान थर्मल...
विपन्न नौ परिवारलाई नेकपा ताराखोलाले दियो खाद्यान्न राहत
बागलुङ, ७ बैशाख – कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्हो परेका ताराखोला-१ अमरभूमीका ९ परिवारलाई नेपाल कम्युनिष्ट पार्टी ताराखोलाले शनिवार राहत वितरण गरेको छ । समस्यामा परेका अती बिपन्न, गरिब,...
पैदलयात्री मजदुरलाई क्वारेन्टानबाटै घर जाने व्यवस्थापन गरिने
बागलुङ, ७ बैशाख– पोखराका बिभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदुृरहरु पैदल हिडेर बागलुङ आइपुगेका छन् । उनीहरुलाई उद्दार गरेर आइतवार क्वारेन्टाइनमा राखिएको छ । रोल्पा घर भएको बताउने १८ जना मजदुर पैदलै घर...
चट्याङ् लागेर बिनामारेमा दुई घाईते
बागलुङ, ७ बैशाख– जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा हावाहुरीसँगै परेको चट्याङले लागेर २ जना घाईते भएका छन् । आईतबार साँझ परेको चट्याङले लागेर बिनामारेको थापाथर गाउँकी अन्दाजी २३ बर्षकी धनीकुमारी थापा गम्भिर घाईते भएकी छन्...
ताराखोला गाउँपालिकालाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग
बागलुङ, ७ बैशाख– प्रभु बैंक लि. ताराखोला शाखाले आइतबार ताराखोला गाँउपालिकालाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखी गरेको...
ताराखोलामा भेटिए म्याद गुज्रेका खाद्यबस्तु
बागलुङ, ७ बैशाख– लकडाउनको समयमा कालोबजारी मौलाएको र मुल्यबृद्धि भएको गुनासो आउन थालेपछि बजार अनुगमन थालेको ताराखोला गाउँपालिकाले बजारमा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद...
बागलुङ, ७ बैशाख– कोरोना भाइरसका कारण माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि त्यसको तयारीमा रहेका बिद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायीक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै...
भीरमौरीको मह निकाल्दा लडेर युवाको मृत्यु
बागलुङ, ७ बैशाख– भीरमौरीको मह निकाल्न जंगलमा रहेको भीरमा पुगेका एक युवाको लडेर मृत्यु भएको छ । बागलुङको गल्कोट नगरपालिका–५ का ३३ बर्षिय पुरन रानाको शनिवार राती भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ...
चार सन्तान जन्माएकी मनकुमारी ‘राष्ट्रकै आमा’
घरफिर्दा अस्पतालको प्रवेशद्धारबाट बाहिरिदै ६५ बर्षिया वृद्धा मनकुमारी पौडेल । तस्बिर: हरिनारायण गौतम
बागलुङ, ७ बैशाख – केही समय अघिसम्म खासै चर्चामा थिएन धौलागिरी अञ्चल अस्पताल । यहाँ आउन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु...
कोरोना सन्त्रास र तपाइ हाम्रो दायित्व
सरकार र आम नागरिकबीच रहेको दोहोरो बुझाई, सरकार भन्छ नागरिकको सुरक्षाको लागि र भोलीको भयावह स्थितीको बारेमा आंकलन गरी बेलैमा सजगता अपनाएको हो । नागरिक संरक्षणकै खातिर स्वतन्त्र आवागमनमा रोक लगाइएको हो, लकडाउन गरिएको...