शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गल्कोट-७ को वडातहमा वितरण गरिएको राहत प्रभावकारी

बागलुङ, १० बैशाख – अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को महामारीमा छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ ।...

चट्याङ लागेर गलकोटमा एक महिलाको मृत्यु

बागलुङ, ९ बैशाख– बागलुङको गलकोटमा हावाहुरीसहित परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीकी अन्दाजी ६० बर्षिया बिजुली खत्रीलाई मंगलबार दिउँसो चट्याङले लागेर मृत्यु भएको हो । घरमा बसीरहेकी बिजुलीलाई...

उदयपुरमा एकैदिन दश जनामा कोरोना संक्रमणको पुष्टि

बागलुङ, ९ बैशाख– नेपालमा आज एकैदिन दश जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा थप नाै जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे । यसअघि आजै दिउँसो पनि उदयपुरमा नै अर्का...

एकद्वार सूचना प्रवाहका लागि सबै पालिकामा प्रवक्ता राखिने

बागलुङ, ९ बैशाख– लकडाउनको एक महिनाको समीक्षा तथा आगामी कार्य योजनाबारे बागलुङमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा भएको जिल्ला संकट व्यवस्थापन समितिको बैठकमा दशवटै स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि,...

छोरीलाई सम्झाउ है !

बाबाआमाको भूमिका छोराछोरीका लागि समुन्नत भविष्यका लागि निरन्तर झुकाव रहिरहनु पर्दछ । जिवन संगिनी रुपकदेवीले छोरा हिम्मत र छोरी रुयासा तथा यमुनाका लागि हजुरआमाले एउटा कथा भनिदिनुहोस् भनेझै पटक–पटक सुझाव सल्लाह दिन हरेश खानु...

क्षणभरमै बाली सखाप, अब के खाएर बाँच्ने ?

म्याग्दी, ९ बैशाख– बेनी नगरपालिका–२ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमबार बेलुकी परेको असिनाका कारण रातभरी सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । गत असोजमा भित्राउने तरखरमा रहेको धान असिनाले...

भिडियो कन्फरेन्सबाटै लायन्सको नयाँ नेतृत्व, अध्यक्षमा शर्मा

बागलुङ, ९ बैशाख – मुलुकमा लकडाउन लागुभएपछि लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले भिडियो कन्फरेन्समार्फत नै आफ्नो नेतृत्व चयन गरेको छ । लायन्सहरुका विचमा सोमवार भएको भिडियो कन्फरेन्सबाट लायन्स वर्ष २०२०-२१ को लागि अध्यक्षमा श्याम...

बैंकले मानेनन् ‘सामाजिक दुरी’, सुरक्षा भत्ता वितरणमा !

बागलुङ, ९ बैशाख – जैमिनी नगरपालिकाकाले आफ्ना नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बैंकलाई भनेपछि मंगलवारबाट सुरु भएको छ । लकडाउनलाई बाहना बनाएर वसेका बैंकहरुलाई नगरपालिकाले वितरण गर्न भनेपछि उनीहरुले वितरण त...

पैदल आएका मजदुरलाई नगरपालिकाले गाडी चढाएर पठायो

बागलुङ, ९ बैशाख – पोखरादेखि पैदल हिडेर मंगलवार पनि बागलुङ हुँदै प्युठान र रोल्पा पुग्ने मजदुरहरु आउन थालेका छन् । सोमबार मात्र बागलुङ नगरपालिकाले बस चढाएर ४१ जनालाई रोल्पा पठाएकोमा फेरी १० जना थपिएका...

बडिगाडले गर्यो नमूना काम : बुढावुढीले पाउन थाले सुरक्षा भत्ता

बागलुङ, ९ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकाले पौने ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्न सुरु गरेको छ । उसले टोलटोलमा आउन नसक्ने अशक्तलाई भने घरघरमा नै पुगेर सो भत्ता वितरण...

-->