शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संरक्षण गर्ने वडाध्यक्षले नै कुटे मजदुरलाई

बागलुङ, ८ बैशाख– जिल्लाको गल्कोट नगरपालिका–५ का वडाअध्यक्ष नारायणध्वज मल्लले सोमबार दिउँसो मजदुर माथी हातपात गरेका छन् । सामान्य बिषयमा बिबादहुँदा गल्कोटमै निर्माण क्षेत्रमा कामगर्ने मजदुर अजय कुमार शाहमाथी अध्यक्ष मल्लले हातपात गरेका हुन्...

ताराखोलामा अखाद्य बस्तु जलाएर नष्ट गरियो

बागलुङ, ८ बैशाख – ताराखोला गाउँपालिकाले अनुगमनपछि बराबद गरिएका खाद्य सामग्री सोमबार जलाएर नष्ट गरेको छ । अनुगमन गरिएकामध्ये ८० पसलमा बराबद गरिएका म्याद नाघेका चाउचाउ, विस्कुट, पेयपदार्थ, चिउरा, भुजा, चकलेट, मिठाई, चामल, औषधी,...

आश्रमलाई कामना विकास बैंकद्वारा खाद्यान्न सहयोग

बागलुङ, ८ बैशाख– कामना सेवा विकास बैंकले यहाँ रहेको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । बैंकले बागलुङ...

ज्वरो आएकी महिलामा कोरोना नभएको पुष्टि

बागलुङ, ८ बैशाख– ज्वारो आएपछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुगेकी गल्कोट नगरपालिका–४ की एक महिला र उनका छोरामा कोरोना नरहेको पुष्टि भएको छ । गत चैतमा भारतबाट आएका आमाछोराको कोरोना परीक्षणका लागि थ्रोट...

काँठेखोलामा २ फिट बाक्लो असिना, लाखौको अन्नबाली नष्ट

बागलुङ, ८ बैशाख – जिल्लाको काँठखोला गाउँपालिका २ र ३ वडामा सोमबार दिउँसो भीषण रुपमा परेको असिनापानीले स्थानीय उत्पादन नष्ट गरेको छ । दिउँसो २ बजेदेखि परेको असिनापानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा...

बरेङ-३ बाटाकाचौरका अध्यक्ष खनालको घरमा आगलागी, छोराको मृत्यु

        चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको वडाध्यक्ष खनालको घरमा लागेको आगो । बागलुङ, ८ बैशाख – जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको...

संर्घषमय सुखद प्रेम कथाको दुःखद अन्त्य !

‘के सोचेथे जिन्दगीमा के–के भयो आज एकाएक आँधि चल्यो दिउँसै पर्याे रात’ कहिलेकाहीँ बहकिएको मन बुझाउन सुनिने यस्ता गीतका पंतिहरु कसैको जीवनका लागि वास्तविकतामा बदलिदा रहेछन् । हामीले कल्पना गरेभन्दा फरक धाराबाट बग्छ जिन्दगी । न...

आइसोलेसनमा १७ दिन: ‘कसरी कटे पत्तै पाइन’

‘आमा हामी यहाँ धेरै आउन मिल्दैन, केही भए फोन गर्नुस् भन्थे, लगाएका कपडा डढाउनुपर्छ भन्थे, मैलेपनि फोन चलाउन जानेकी केही परे भन्छु भनेर ढुक्कै भएँ ।’ कोरोनाको पुष्टी भएपछि घरमै लिन पुगेका डाक्टरहरुले भनेको...

चामल, दाल, नुन, तेलको अभाव हुदैन : प्रमुख रिजाल

                   खाद्यवस्तुको अवस्थावारे बुझ्न बजारमा निस्केको अनुगमन टोली । तस्विर : ढोरपाटन बागलुङ, ८ बैशाख – कोरोना भाइरसको संक्रमण बढेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी र जिल्लाभित्रको खाद्य...

ज्वरो आएकी महिला सहित दुईजनाको कोरोना परीक्षण गरिँदै

बागलुङ, ७ बैशाख- ज्वरो आएर उपचारका लागि स्वास्थ्य संस्था पुगेका जिल्लाको गल्कोट नगरपालिका–४ का आमा छोराको थ्रोट स्वाब परीक्षण थालिएको छ । एक महिना पहिलेनै भारतबाट आएका उनीहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणको लागि...

-->