शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङकी युवतीको पाँचौ पटकको रिपोर्ट नेगेटिभ

बागलुङ, ११ बैशाख– कोरोना भाइरस (कोभिड १९) को पाँचौ संक्रमित बागलुङकी १९ बर्षकी युवतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । पाँचौ पटकको स्वाब परीक्षणमा उनको नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र...

बढ्दै अस्पतालका स्वास्थ्यकर्मीको मनोबल

‘नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो’ अस्पतालका डा. प्रदिप श्रेष्ठ भन्छन् ‘कोरोनाको संक्रमण यहीँ देखिनु दुःखद हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौं ।’ बागलुङ, ११ बैशाख– तीन साता पहिला...

जैमिनी नगरभित्र योजनाका काम चल्ने

बागलुङ, १० बैशाख– जिल्लाको जैमिनी नगरपालिकाले लकडाउनका कारण बन्द रहेका आयोजनाको काम सञ्चालन गर्ने भएको छ । नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट बिनियोजित बजेटमा नगरभित्र सञ्चालनमा रहेका योजनाको कामलाई निरन्तरता दिन निर्माण कम्पनी तथा...

प्रहरीको भ्यानमै राखेर जिल्ला पठाइयो रुकुमका १० मजदुरलाई

बागलुङ, ११ बैशाख – विभिन्न स्थानबाट जिल्लामा आपइपुगेका मजदुरहरुलाई विहिवार विहानै नगरपालिकाले रुकुमका लागि पठाएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला भित्रिने सवैलाई स्वास्थ्य चेकजाँच गरी खानेबस्ने ब्यवस्था गर्दै आएको नगरपालिकाले गन्तब्यसम्म पुराउन...

नगरपालिकाको फुड बैंकमा खाद्यान्न दिए दुई लायन्सले

बागलुङ, १० बैशाख – श्रममा आधरित मजदुरहरुको सहयोगका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको फुड बैंकमा स्थानीय सामाजिक संघसंस्थाहरुले खाद्यान्न प्रदान गर्ने क्रम जारी छ । फुड बैंकलाई आवश्यक खाद्यान्न सामाग्री प्रदान गर्ने क्रममा बुधवार...

मल, बीउ र पेट्रोल थोक मूल्यमा किसानलाई दिँदै सहकारी

बागलुङ, १० बैशाख– लकडाउनको कारण गाउँबाट बजारमा आउन नपाएका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर...

ताराखोलाबाट शुरु भयो नियमित खोप अभियान

बागलुङ, १० बैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणले रोकिएको नियमित खोप अभियान संचालन गरिने भएको छ । गत चैत पहिलो सातादेखि बन्द भएको खोप अभियान बुधबारदेखिनै सुरु भएको हो । बुधबार ताराखोला गाउँपालिकामा खोप अभियान...

पत्रकारको सुरक्षा र सशक्त पत्रकारितामा जोड

बागलुङ, १० बैशाख– लकडाउन भएको १ महिना पुगेको छ । पहिलो चरणमा बागलुङ संक्रमणको जोखिम क्षेत्रमा थियो । त्यसो त अझै संकट टरेको छैन । दुई जनामा कोरोना पोजेटिभ देखिएको र एकजना निको भएका...

चट्याङबाट ज्यान गुमाएका युवाको परिवारलाई राहत हस्तान्तरण

बागलुङ, १० बैशाख– चट्याङले मृत्यु भएका बागलुङ नगरपालिका–१३ पैयुपाटाका युवाको घरमा पुगेर राहत बितरण गरिएको छ । जिल्ला दैबिप्रकोप उद्दार समितिले निर्णय गरे अनुसार पिडितको परिवारलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । प्रमुख...

उदयपुरमै थपिए कोरोनाका ३ संक्रमित, संख्या ४५ पुग्यो

बागलुङ, १० बैशाख– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या...

-->