बागलुङ, १४ बैशाख– जैमिनी नगरपालिका–१० मा रहेको राङ्खानी स्वास्थ्य चौकीका लागि बिभिन्न संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । हाँडीकोट सामुदायिक विकास केन्द्र जैमिनी–१० राङखानीको समन्वय र प्रभु बैंकको सहयोगमा स्वास्थ्य चौंकीलाई स्वास्थ्य सामग्री...
बरेङ र काठेखोलाले आफ्ना नागरिकरहेकै ठाउँमा राहत पुर्याउने
बागलुङ, १४ बैशाख– लकडाउनको समयमा गाउँ बाहिर रहेकालाई खाद्यान्न अभाव भएको गुनासो आउन थालेपछि जिल्लाको बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले आफ्ना नागरिक रहेकै ठाउँमा खाद्यान्न पु¥याउने भएका छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन र आफ्ना...
भत्केको कुलो बनेन्, किसानलाई सिंचाईको चिन्ता
बागलुङ, १३ बैशाख– जिल्लामा धेरै धान फल्ने फाँटहरुमध्येमा पर्छ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको कैयाको फाँट । तर, यो फाँटमा किसानहरुले ढुक्कसंग बर्खेबाली लगाउन नपाएको कयौं बर्ष भैसकेको छ । हिउँदमा आकाशे पानीको भरमा खेती...
चट्याङबाट मृत्यु भएका परिवारलाई १ लाख ३० हजार राहत
बागलुङ, १३ बैशाख – चट्याङ लागेर मृत्यु भएकी गल्कोट नगरपालिका-१ दुदिलाभाटीका बिजुली खत्रीको परिवारलाई रु. १ लाख ३० हजार राहत प्रदान गरिएको छ । जिल्ला विपद ब्यवस्थापन समितिले दुदिलाभाटी टोड्केकी मृतक खत्रीको परिवारलाई शनिवार...
लकडाउनले प्रभावित कालीगण्डकी कोरिडोरको काम सुरु
बागलुङ, १३ बैशाख- बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले प्रभावित वनेको दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोर लोकमार्गको काम सुरु भएको छ । कोरोना भाइरसको...
बागलुङ–पर्वत जोड्ने लामो झेलुङ्गे पुलको काम सकियो
बागलुङ, १३ बैशाख– लकडाउनका कारण जिल्लामा निर्माणाधिन अधिकांश आयोजनाहरुको काम ठप्प छ तर एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कामले भने निरन्तरता पायो । श्रमिहरुलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोडने झोलुङ्गे...
मध्यरातमा उमंगका हात हल्लाउदै घर फर्किन अंशु
बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’...
औषधी नखाई कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले
बागलुङ, १२ बैशाख– २८ दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएकी बागलुङकी १९ बर्षिय अंशु सापकोटा डिस्चार्ज भएर मध्यरातमा घर फर्केकी छिन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी सापकोटाले कोरोना...
बागलुङकी युवतीको छैठौं स्वाब परीक्षण नेगेटिभ, डिस्चार्ज हुँदै
बागलुङ, १२ बैशाख -धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षकी युवतीको छैठौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चौथोपटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन...
वडा सदस्य रसाईलीले बाँडे सय परिवारलाई राहत
बागलुङ, १२ बैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन् । व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र...