शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जुम्रा मार्ने विषादी खादा बागलुङमा १५ वर्षीय किशोरको मृत्यु

बागलुङ, १५ बैशाख – जिल्लाको बडिगाड गाउँपालिका-९ बलघासाका १५ वर्षीय किशोरको जुम्रा मार्ने विषादी खादा मृत्यु भएको छ । सोमबार विहान जुम्रा मार्न प्रयोग हुने नुहान नामक विषादी सेवन गर्दा कुल बहादुर थापाका छोरा...

अस्पतालका माग आगामी बजेटमा सम्बोधन गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको वचन

तस्बिर : बलावती शर्माको फेसबुकबाट । बागलुङ, १५ बैशाख– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाका बिरामीको सफल उपचार गरेको भन्दै धौलागिरी अञ्चल अस्पतालका चिकित्सक तथा व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । सोमबार अस्पतालको भौतिक विकास तथा सुविधायुक्त...

लकडाउन उल्लंघन गर्ने ७० जना प्रहरी नियन्त्रणमा

बागलुङ, १५ बैशाख– बन्दाबन्दीको समयमा बिनाकाम बजारमा डुलिरहेका ७० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । सोमबार बागलुङ बजारका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको समय थप भएसँगै...

अञ्चल अस्पतालमा मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालनमा

बागलुङ, १५ बैशाख– कोरोनाका बिरामीको उपचार चलिरहेका बेला धौलागिरी अञ्चल अस्पतालमा बन्द रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सूचारु भएको छ । अस्पतालमा रहेको क्लिनिक बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको थियो । आईतबारदेखी आधारभूत र अत्यावश्यक...

बानपा १ रामरेखाले थाल्यो भत्ता वितरण

बागलुङ, १५ बैशाख– लकडाउनका कारण बन्द रहेका बैंकहरुबाट सामाजिक सुरक्षा भत्ता लिन कठिन भएपछि बागलुङ नगरपालिका–१ वडा कार्यालय रामरेखाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा कार्यालयमा तीनओटा काउन्टर बनाएर प्रभू...

झाडी फाँडेर मकै, बाँझो जमिनमा केरा

बागलुङ, १५ बैशाख – बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउनपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी दश बर्षयता लामो समय बस्नेगरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको...

कोरोना त्रासले शिकार आरक्षमा सिकारी आएनन्

बागलुङ, १५ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल र संसारभर बन्दाबन्दी परेपछि ढोरपाटन शिकार आरक्षमा सिकारीलाई रोकिएको छ। नेपाल सरकारले अन्तराष्ट्रिय उडान रोकेको छ । सिकारका लागि आउन चाहने अधिकांस युरोप र...

कमाण्ड पोष्टप्रति वडाअध्यक्षहरुको आपति, चेकजाँच गर्न माग

बागलुङ, १५ बैशाख – लकडाउनको समयमा आफुहरुलाई बिना जानकारी जिल्ला बाहिरबाट आफ्नो आफ्नो गाउँमा मान्छे भित्राईएको भन्दै बागलुङ नगरपालिकाका १० वटा वडाका अध्यक्षहरुले आपत्ति जनाएका छन् । कोभिड–१९ महामारी व्यबस्थापनका चुनौतीबारे छलफल गर्न आईतवार...

लकडाउनको यात्रा महंगो सावित !

बागलुङ, १४ बैशाख– लकडाउनले समयस्यामा परेपछि देशका विभिन्न शहरबाट मजदुर तथा विद्यार्थीहरु संघिय सांसदहरुको व्यवस्थापनमा घर फर्किरहेका छन् । विशेषगरी बागलुङका सांसद देवेन्द्र पौडेल र पर्वतका सांसद पदम गिरीले सवारीसाधनको व्यवस्थापन गरी गृह जिल्ला...

फोहोर व्यवस्थापनमा दुई तालुकदारबीच जुहारी !

बागलुङ, १४ बैशाख– पाँच बर्षदेखि बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्था र बागलुङ नगरपालिकाबीच सुरु भएको बिबाद दोहोरीमा परिणत भएको छ । सहकारीले बहानाबाजी गरेर बागलुङ बजारको...

-->