शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पुराना इलेक्ट्रिकल सामानबाट फुलवडी सेनिटाइज टनेल निर्माण

बागलुङ, १९ बैशाख – कोरोनासँगको लडाईंका लागि स्थानीयस्तरमा समेत प्रबिधिको खोजी भैरहेको छ । कतै खुट्टाले खोल्न मिल्ने धारा बनेका छन्भने कतै सेनिटाईजर छर्किने टनेल । कोरोनाका बिरामीको सफल उपचार गरेको धौलागिरी अञ्चल अस्पतालका...

जब उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले मजदुर सम्झिए…

बागलुङ, १९ बैशाख– कोरोना भाईरसको असर संसारभरि छ । महामारीका कारण सबैखाले मानिसहरु प्रभावित छन् । महामारीको त्रास र नियन्त्रणका लागि भैरको बन्दाबन्दीका कारण प्रभावित हुनेको संख्या धेरै छ । यसकै कारण अन्तराष्ट्रिय श्रमिक...

प्रहरी जवान दवाडीलाई हिरासतमा लिई अनुसन्धान शुरु

बागलुङ, १९ बैशाख– बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ बर्षिया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका...

जिल्ला अदालतमा एक महिनामा २ मुद्दा, ३ निवेदन

बागलुङ, १९ बैशाख– लकडाउन र कोरोना भाइरसको संक्रमणको प्रभाव अदालतमा पनि परेको छ । बन्दाबन्दीको एक महिनामा मुद्दा मामिालमा प्रत्यक्ष असर परेको छ । दैनिक ७ वटासम्म पेसी तोकिन्थ्यो । सातवटा मुद्दाका पक्ष बिपक्ष,...

ईन्जिनियरहरुको पहलमा अस्पताल परिसरमा प्रविधियुक्त धारो

बागलुङ, १८ बैशाख– कोरोना भाइरसविरुद्वको लडाईमा सहयोग पुगोस् भन्ने उदेश्यले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल बागलुङ र धौलागिरी क्षेत्रका इन्जिनियरहरुको सहयोगमा अस्पताल हाताभित्र निर्माण गरिएको खुट्टाको प्रयोग गरी हातधुन मिल्ने (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल)...

परदेशमा रहेका बागलुङेले गरे अंचल अस्पताललाई सहयोग

बागलुङ, १८ बैशाख – विश्वका विभिन्न देशमा छरिएर रहेका बागलुङेहरुले धौलागिरी अंचल अस्पताल बागलुङलाई अति आवस्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । उनीहरुले संकलन गरेको १० लाख ३० हजार रुपैयाँबाट स्वास्थ्य सामग्री खरिद गरी...

बहुप्रतिक्षित खर्वाङ–सिसाखानी सडक निर्माण सुरु

बागलुङ, १८ बैशाख– सिसाखानी पुग्ने सबैभन्दा छोटो बहुप्रतिक्षित खर्वाङ–सिसाखानीसडक निर्माण कार्य सुरु भएको छ । भौतिक मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडकखण्डको निर्माण कार्य सुरु...

पत्रकार महासंघलाई यूनियनले दियो स्वास्थ्य सुरक्षा सामग्री

बागलुङ, १८ बैशाख – नेपाल प्रेस यूनियनले पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । यूनियनका केन्द्रिय सदस्य दिलिप पौडेलले महासंघका अध्यक्ष दिल शिरीषलाई विहिवार विहान ती सामग्री हस्तान्तरण गरे ।...

होटल व्यवसायीद्धारा सदस्यहरुलाई राहत वितरण

बागलुङ, १८ बैशाख – होटल व्यवसायी संघ खर्वाङले आफ्नो मातहतका ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ। राहतमा प्रति परिवार १ बोरा चामल, ४ लिटर तेल वितरण गरिएको कोषाध्यक्ष लाल बहादुर केसिले जानकारी दिए।...

जस्ले जोखिम मोले, मुटु कमाएनन् !

बागलुङ, १८ बैशाख – मानव सभ्यताको इतिहासमा यति ठूलो महामारी पहिलोपटक आएको हो । विश्वका सबै देशलाई कोरोना भाइरस (कोभिड १९)ले सताएको पहिलो पटक हो । यो समयमा धेरै मानिस आफ्नो ज्यान बचाउन हिँडेका...

-->