शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोरोना कहर : ३२ बर्षमा मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

बागलुङ, २१ बैशाख– बागलुङ नगरपालिकाले ३२ बर्षदेखि धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन गरिरहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक जिल्ला विकास समितिको भवनमा स्थानान्तरण गरेको छ । अंचल अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने हबको रुपमा विकास गरिएसँगै...

वैशाख पूर्णिमामा नचढ्ने भए भक्तजनहरु प्रसिद्व घुम्टेलेक

बागलुङ, २१ बैशाख – जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पौराणिक कालदेखि नै वैशाख पूर्णिमामा...

गाउँका पसलमा अखाद्य सामान, उपभोक्ता जाग्ने कि ?

बागलुङ, २१ बैशाख – लकडाउनको समय बजारमा उपभोक्ताहरुको हित विपरितका कार्य हुनसक्ने भन्दै यहाँका स्थानीय तहले सक्रियता बढाएका छन् । जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिका तथा घरेलु तथा साना उद्योग कार्यालय...

लायन्स क्लव कालिकामा जिसी र सिटीमा घर्ति श्रेष्ठको नेतृत्व

बागलुङ, २० बैशाख – जिल्लामा क्रियाशिल दुई लायन्सको शनिवार समपन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सामाजिक कार्यमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ कालिका र बागलुङ सिटीको अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो...

बाढीले नहर बगाउँदा ११ सय घरपरिवार अन्धकारमा

फाइल तस्बिर बागलुङ, २० बैशाख– लघुजलविद्युत आयोजनाको नहर भत्किँदा बागलुङको निसीखोला गाउँपालिकाका १ हजार १ सय ५० घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । शुक्रबार निसीखोलामा बर्षासँगै आएको बाढीले निसीखोला गाउँपालिका–४ मा रहेको निसीखोला दोस्रो...

समाचारप्रति अंचल अस्पतालको ध्यानाकर्षण

बागलुङ, २० बैशाख– धौलागिरी अञ्चल अस्पतालको बिषयमा सम्प्रेषित समाचारप्रति अस्पताल व्यवस्थापन समितिले ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको बदनाम हुनेगरी समाजवाद डटकमले पत्रकारिताको सामान्य मुल्य मान्यतासमेत पालना नगरी कपोकल्पित समाचार प्रकाशन भएको भन्दै समितिले...

खेलकुदका निवर्तमान अध्यक्षले गरे खेलाडीलाई खाद्यान्न सहयोग

बागलुङ, २० बैशाख– लकडाउनको समयमा खाद्यान्न अभाव झेलिरहेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष धन बहादुर परियारले खाद्यान्न सहयोग गरेका छन् । खेलकुदका गतिविधि बन्द रहँदा घरमै रहेका खेलाडीलाई खाद्यान्न अभाव हुन नदिन...

दाताको सहयोगमा ४ नं. ले बाँड्यो तेस्रो चरणको राहत

बागलुङ, २० बैशाख – कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुर, विपन्न र गरिबलाई बागलुङ नगरपालिकाको वडा नंं. ४ ले शनिवार तेस्रो चरणको राहत सामग्री वितरण गरेको...

पहिरोका कारण दुईघर जोखिममा, एक गोठ भत्कियो

बागलुङ, १९ बैशाख – काठेखोला गाउँपालिका-२ भीमापोखरामा पहिरोका कारण दुई घर जोखिममा परेका छन् भने एक गोठ भत्किएको छ । केही दिन यता निरन्तर भैरहेको बर्षासँगै आएको पहिरोले भीमापोखरा–२ सिमका यामप्रसाद शर्मा र धनकली...

विहुँकोट समाज जापानले काँठेखोलालाई दियो सुरक्षा सामग्री

बागलुङ, १९ बैशाख – विहुँकोट समाज जापानले जिल्लाको काँठेखोला गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजले पठाएको ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १६ सेट, टिआर गन १६ थान, एन ९५ मास्क १६ थान,...

-->