प्रज दवाडीविरुद्व अनुसन्धान गर्न दोस्रोपटक म्याद थप
बागलुङ, २३ बैशाख– आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान रोकश दवाडीविरुद्व अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले दोस्रोपटक १५ दिन म्याद थप गरेको छ । यसअघि अदालतले ५ दिनको समय दिएको हो । आत्महत्या दुरुत्साहन...
लायन्स क्लब अफ धौलागिरीको अध्यक्षमा भारी
बागलुङ, २३ बैशाख– सामाजिक संस्था लायन्स क्लव अफ धौलागिरीको अध्यक्षमा जयराम भारी चयन भएका छन् । लायन बर्ष २०२०÷०२१ का लागि भारीले नेतृत्वको जिम्मेबारी पाएका हुन् । धौलागिरि अन्चलकै सबैभन्दा पुरानो लायन्स क्लबको हालै...
गोर्खा वेलफेयरद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बागलुङ, २३ बैशाख– गोर्खा वेलफेयर ट्रस्ट नेपालले धौलागिरी अञ्चल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ट्रस्टको पोखरा कार्यालयबाट बागलुङ आईपुगेको टोलीले तीन लाख ६० हजार मुल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।...
आजदेखि बागलुङमा सवारी पास वितरणमा कडाई
बागलुङ, २३ बैशाख – जिल्ला प्रशासन कार्यालय बागलुङले विद्युतीय सवारी संचालन अनुमति पत्र (ई–पास) लिने सेवा बन्द गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको अवस्थालाई ध्यानमा राखेर अर्को व्यवस्था नभएसम्मको लागि मंगलबारदेखि...
पहिरोले पाइप बगायो, केही टोलमा पानी आपुर्ति रोकिने
बागलुङ, २२ बैशाख – भुदीबाट बागलुङ बजारमा ल्याईएको खानेपानीको पाईप पहिरोले बगाएको छ । आइतबार राती काठेखोलाको जिरेदीस्थित भुदी खोलामा निमार्णाधिन पक्कि पुलमाथिबाट आएको पहिराले पानीको मुख्य पाईप बगाएको हो । पाइप बगाएपछि बागलुङ...
जनता आवासले बागलुङमा दुई सय घर बनाउँदै
बागलुङ, २२ बैशाख– बागलुङका दुई सय परिवारले आगामी आर्थिक बर्षको असार मसान्तसम्म आफ्नै घर पाउने भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले नेपाल सरकारले दश बर्ष पहिले सुरु गरेको जनता...
पञ्चकोटमा विश्वशान्ति कलश निर्माणको काम धमाधम
बागलुङ, २२ बैशाख – लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ ।
बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको...
‘लामो पुल’ गिनिजबुकमा दर्ता गर्ने प्रक्रिया थालियो
बागलुङ, २१ बैशाख– पछिल्लो एक दशक यता कालीगण्डकी माथि सानाठुला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्नेगरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । २०७० सालमा पर्वत सदरमुकाम कुश्मा...
लकडाउन कार्यान्वयन गराउन सिडिओको सरप्राइज गस्ती !
बागलुङ, २१ बैशाख– आइतबार साँझ बागलुङ बजारमा एकाएक साईरन बजाउँदै सेतो सरकारी गाडी कुदिरह्यो । बजारका विभिन्न चोक फन्को मार्दै घुमिरहेको गाडीमा जिल्लाको सुरक्षा प्रमुखको जिम्मेबारी सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजू थिए ।...
नेपाल लाइफ इन्स्योरेन्सको स्थापना दिवशमा आश्रमलाई सहयोग
बागलुङ, २१ बैशाख– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० औं बार्षिकोत्सवको अबसरमा संस्थाको बागलुङ शाखाले मानवसेवा आश्रममा २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।
कम्पनीकै स्वतन्त्र कर्मचारी युनियनको १० औं स्थापना दिवशसमेत पारेर आश्रममा...