शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुस्ताङमा टेलिकमको फाईवर टु दी होम विस्तार

बागलुङ, २५ बैशाख– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हिमालपारीको जिल्ला मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरु गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले...

फुस्कियो लगनको महिना

बागलुङ, २५ बैशाख– ‘आयो लगनको मैना बिहे नगरी भा’छैन’ राजु परियार र विष्णु माझीले पञ्चेबाजामा गाएको यो गीतले बिहे गर्ने उमेर भएका युवायुवतीमात्रै होईन बिबाह कर्मसँग जोडिने धेरैलाई लगनको महिनामा उत्साहित बनाउँथ्यो । सामाजिक...

लोकमार्गको बिहुँ खण्ड कालोपत्रे गरिने

बागलुङ, २५ बैशाख– मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा लकडाउनकै समयमा पनि काम भएको छ । लकडाउनको कारण धेरै मजदुर घर हिंडेपछि आयोजनाले असारभित्रै कालोपत्रे गर्ने योजना पुरा नभएपनि केही खण्ड कालोपत्रे गरेरै छाड्ने गरी काम...

दबाब र प्रभावमा काम गर्दिन : प्रहरी उपरीक्षक चौधरी

बागलुङ, २४ बैशाख– कोरोना संकटबीच जिल्लाका प्रहरी प्रमुखको बढुवा भएपछि काज सरुवा लिएर बागलुङ आएका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जिल्लाको अवस्था हेरेर सुरक्षा रणनीति तय गर्ने बताएका छन् । बुधबार ढोरपाटनसंगको संक्षिप्त भेटघाटमा...

धमाधम काम थाल्दै स्थानीयतह

बागलुङ, २४ बैशाख– चालु बर्षका अधिकांस योजना अलपत्र पर्न नदिन यहाँका गाउँ तथा नगरपालिकाले मजदुर खोजेर काम थालेका छन् । अत्याबस्यक सेवाका आयोजनाहरु तोकिएकै समयमा सक्ने गरी काम थालेका हुन् । लकडाउनमा घर जान...

लकडाउनमा अपराध घट्यो, आत्महत्या बढ्यो

बागलुङ, २४ बैशाख– चैतको १० गतेसम्म भरिभराउ जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासत बैशाखको अन्तिम साता चलिरहँदा एकाध आरोपीहरु मात्रै छन् । लागुऔषध, हातहतियार, चोरी, जर्बजस्ती करणी तथा अस्वभाविक मृत्युका घटनामा मुद्धा दर्ता गर्न भ्याईनभ्याई...

गलकोटमा विकास निर्माणका काम धमाधम हुँदै

गल्कोट, बागलुङ, २४ वैशाख – विश्वभर कोरोना भाईरस (कोभिड १९) को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लकडाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम...

बागलुङमा बाहिरबाट आएका तीन जनाको स्वाव संकलन

बागलुङ, २३ बैशाख– जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर क्वारेन्टाईनमा राखेको छ । पछिल्लो समय भैरहवावाट आएका तीन जनाको स्वाव संकलन सँगै रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईन पठाईएको हो...

छिमेकी तमानखोलामा ढोनपाका प्रमुख नेपालीले राहत बाँडे

बागलुङ, २३ बैशाख– आफ्नै घर बेचेर भएपनि छ महिना आफ्ना नागरिकलाई भोकै मर्न नदिने घोषणा गरेर चर्चामा आएका जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले छिमेकी गाउँपालिकामा पुगेर राहत वितरण गरेका छन् । लकडाउनका कारण...

ढोरपाटनसंग जोडिएका सिमामा स्वयंसेवक परिचालन गरिने

बागलुङ, २३ बैशाख– सर्वसाधारणको बाक्लो बसोबास रहेका क्षेत्रमा भीडभाड बढ्दै जान थालेपछि बागलुङको ढोरपाटन नगरपालिकाले लकडाउनमा कडाई थालेको छ । मंगलबार सरोकारवालाको बैठक बसेर नगरपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । आगामी एक साता...

-->