शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पाण्डवखानीमा यसपालि देखाइएन ऐतिहासिक ‘सती घाटु’

बागलुङ, २७ बैशाख– सदियौँ पुरानो सती घाटु यसपालि देखाइएन । न कोही घाटुनी बने, न नाचे । महिना दिन चल्ने घाटु सम्झिइयो मात्र । पुस्तैनी परम्परा अपर्झट रोकियो । गलकोट नगरपालिका–१० पाण्डवखानीमा प्रचलित ऐतिहासिक...

गर्भवती र सुत्केरीका लागि पोषण कार्यक्रम

बागलुङ, २७ बैशाख– जिल्लाको बरेङ गाँउपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषण कार्यक्रम शुरु गरेको छ । लकडाउनमा उनीहरुको पोषणमा कुनै कमी नहोस् भन्ने उद्धेश्यले पोषण कार्यक्रम शुरु गरिएको हो । ‘गर्भवती तथा सुत्केरी...

क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै

बागलुङ, २७ बैशाख– चैतको दोश्रो साता बागलुङमा कोरोना संक्रमण देखिएपछि सबै पालिकामा क्वारेन्टाइन बनाउने लहर चल्यो । तर ती क्वारेन्टाइनमा गरिएको लगानी अधिकांस स्थानमा खेर गएको छ । क्वारेन्टाइनमा बस्नेलाई दुइ सातासम्म बसाल्ने योजना अधिकांसले...

छिमेकी म्याग्दीमा फैलँदो डेंगु, बागलुङमा छैन तयारी

बागलुङ, २६ बैशाख– कोरोनाको कहरबीच बागलुङ र आसपासका जिल्लामा डेङ्गु रोगको संक्रमण त्रास फैलिएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग म्याग्दीमा देखा परेपछि छिमेकी बागलुङका सिमा जोडिएका स्थानीय तह पनि जोखिममा छन् । म्याग्दीमा...

कोभिड-१९ र लघुवित्त : अवसर कि चुनौती ?

कृषि, उद्योग, व्यापार–व्यवसाय, पर्यटन, यातयात, संञ्चार, विद्युत, खानेपानी लगायतका सुविधाहरु विस्तार हुँदै थिए । रेमिट्यान्स बढ्दोक्रममा थियो । २०७२ सालको भुकम्प अघि र पछिको अवस्थाम नेपालले अंग्रेजी भी आकारको आर्थिक वृद्धि आसिल गर्दै अगाडि...

कोरोनाविरुद्ध संघर्षमा ऐक्यवद्धता जनाउदै दीप प्रज्वलन (फोटो फिचर)

बागलुङ, २५ बैशाख– २५६४ औँ बुद्धजयन्तीका अवसरमा बागलुङमा पनि बिहिबार साँझ दीप प्रज्वलन गरिएको छ । सदरमुकामस्थित सरकारी कार्यालय, स्थानीय तह, गैरसरकारी संस्था, सामाजिक संस्था तथा बागलुङका सर्वसाधारणले बिहिबार साँझ ७ बजे दीप प्रज्वलन...

धौलागिरीका चार जिल्ला बने ‘फाईवरयुक्त’

बागलुङ, २५ बैशाख– सुस्त गतिको इन्टरनेट र भ्वाईसका कारण हैरान परेका ग्राहकलाई सुविधा दिँदै नेपाल टेलिकमले साविकको धौलागिरी अञ्चललाई तामाको तारमुक्त बनाउने अभियान अन्तिम चरणमा पु¥याएको छ । अप्टिकल फाईवरमार्फत आफ्ना सेवाहरुलाई द्रुत गति...

बम हराएको भन्दै वनमा नजान सर्वसाधरणलाई सेनाको आग्रह

बागलुङ, २५ बैशाख– बागलुङमा रहेको अर्जुनवाण गण घोडाबाँधे व्यारेकले प्रशिक्षार्थीको अभ्यासका क्रममा बम हराएको भन्दै व्यारेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको व्यारेकमा गत...

सुख्खा पहिरोले पाईप बगायो, खानेपानीमा फेरी समस्या

बागलुङ, २५ बैशाख– सुख्खा पहिरोले पाईप बगाउँदा बागलुङ बजारमा वितरण भैरहेको खानेपानी आपूर्ति बन्द भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुख्खा पहिरोले खानेपानीको पाईप बगाएको हो । केही दिन पहिला बाढीसँगै आएको...

लकडाउनमा बागलुङ छिरेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटीभ

बागलुङ, २५ बैशाख – लकडाउनकै समयमा जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि पठाएको स्वावको नतिजा नेगेटिभ आएको छ । उनीहरु पछिल्लो समय भैरहवावाट आएका थिए । बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा...

-->