बागलुङ, ३० वैशाख– कोरोना भाइरसविरुद्वको लडाईंमा सहयोग पुगोस् भन्ने उदेश्यले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिईएएन) बागलुङमा आवद्व ईन्जिनियरहरुको पहलमा बागलुङ नगरपालिकाको परिसरमा निर्माण गरिएको निसंक्रमण धारा (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल) हस्तान्तरण गरिएको छ...