शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मजदुरलाई पर्सा छोड्ने बसका स्टाफ रामरेखा क्वारेन्टाइनमा

बागलुङ, ३१ वैशाख– मंगलबार पर्साको छिपरामाई गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका १४ जना मजदुरलाई बागलुङको गलकोटबाट छोड्न गएको बसका चालक र सहचालकसहित ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको सम्पर्कमा रहेका पवर्त स्थायी घर...

गलकोट छिर्ने नाकामा कडाई गर्ने नगरपालिकाको निर्णय

बागलुङ, ३१ वैशाख– गलकोट नगरपालिकाको बैठकले सात दिनसम्म नगरपालिका छिर्ने बागलुङ र बडिगाडतर्फको सडक मार्गमा कडाई गर्ने निर्णय गरेको छ । बुधबारको यो निर्णयसँगै पसल, व्यवसाय बन्द गरिनेछ । यद्यपी, बित्तिय संस्थालाई दुई दिनको...

कोरोना संकटमा पत्रकारिताबारे सरोकारवालासँग छलफल

बागलुङ, ३१ वैशाख– पत्रकार महासंघ बागलुङ शाखाले संकटको समयमा सूचना प्रवाहमा सहजताका लागि जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । बुधबार जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका प्रमुख तथा पत्रकारहरुबीच छलफल गरिएको हो...

ज्यामिरेहुँदै पचुवा जोड्ने सडक निर्माण सुरु

बागलुङ, ३१ वैशाख– गलकोट नगरपालिका–८ काँडेबास पचुवादेखि देउखर्कहुँदै ज्यामिरे जोड्ने सडक निर्माण कार्य सुरु भएको छ । गलकोट नगरपालिकाले विनियोजन गरेको १२ लाख बजेटबाट उक्त सडक निर्माण कार्य सुरु गरिएको गनपा–८ का वडा अध्यक्ष...

स्थानीय तह बागलुङको जैमिनीमा नेकपाको संसदीय अभ्यास

बागलुङ, ३१ वैशाख – जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको बिषयमा नेकपा जैमिनी नगरको संसदीय दलको बैठकमा मंगलबार छलफल भएको छ । नगर तथा प्रदेशले लिने...

नयाँदिल्लीबाट आएका दुईको कोरोना जाँच गर्न स्वाब संकलन

बागलुङ, ३१ वैशाख – चार दिनअघि भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आएका बागलुङका दुई जनाको कोरोना परीक्षण गर्न थ्रोट स्वाव संकलन गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको विद्यालयको क्वारेन्टाइनमा बसेका २३ वर्षिया...

गलकोटबाट गए, क्वारेन्टाइनमा संक्रमित भए

बागलुङ, ३१ वैशाख – लकडाउनले विस्तारै खुला रुप लिदै गइरहेको वेला मंगलबार मुलुक नै तात्यो । एकै दिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । सिमा क्षेत्र पर्सा, कपिलवस्तु र वारामा देखिएको सक्रमणले...

पर्साका १४ संक्रमित ११ वैशाखमा गलकोटबाट हिँडेका थिए

गलकोटको हटिया बजारबाट पर्सा जानका लागि बस चढ्न लामवद्व मजदुरहरु । –फाइल तस्बिर बागलुङ, ३० वैशाख– मंगलबार पर्सामा कोरोना पोजेटिभ देखिएकामध्ये १४ जना मजदुर बागलुङको गलकोट नगरपालिका–५ हटियाबाट फर्किएको तथ्य खुलेको छ । गलकोटमा भवन,...

गौदीखोला दोस्रोले एक महिनाको विद्युत महशुल छुट दिने

बागलुङ, ३० वैशाख– कोरोना भाइरसको संभावित जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्नो उपभोक्तालाई राहतको महशुश गराउन गौदीखोला दोस्रो लघुजलविद्युत प्रदर्शन परियोजना गलकोट नगरपालिका–१ काफलठुटा, चौराहा, झाँक्रीस्थानले एक महिनाको विद्युत महशुलमा...

सिमामा सुरक्षा नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै

बागलुङ, ३० वैशाख– बागलुङको दक्षिणक्षेत्र प्रदेश नम्बर पाँचसँग जोडिएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा छिमेकी पालिकाहरुसँगको सिमा नाकाबाट लकडाउनको समय भारत तथा देशका बिभिन्न ठाउँबाट प्रबेश गर्नेहरुको कमी आएको छैन । सुरक्षाकर्मी कम...

-->