शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ जिल्लाभर बनेका क्वारेन्टाइनको खर्च करोड बढी

बागलुङ, ४ जेठ – कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन लकडाउन सुरु हुने बेलामा धेरै क्वारेन्टाइन निर्माणको लहर चल्यो । ती क्वारेन्टाइन निर्माणमा अधिकांस बाहिरी संघसंस्थाले निर्माणमा साथ दिएपनि आबस्यक बेड, खाने...

प्रगति सहकारीले ऋणीलाई दिने भयो १० प्रतिशत छुट

फाइल फोटो बागलुङ, ४ जेठ – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना ऋणीहरुलाई ब्याज रकममा सहुलियत दिने भएको छ । कोरोना भाइरस महामारीले समस्यामा परेका ऋणीहरुको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय भएको संस्थाका अध्यक्ष कृष्ण...

गलकोटका १०९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो

बागलुङ, ४ जेठ – बागलुङको गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणको लागि शनिवार पोखरा पठाइएको छ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका १०९...

योजना निर्माणमा सहयोगी बन्दै संकटमा तयार भएका तथ्यांक

बागलुङ, ३ जेठ– चालु आर्थिक बर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई बिकास निर्माणको काममा भ्याईनभ्याई छ । लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर पूवार्धार विकास र मानव विकासका कार्यक्रमहरु सुरु...

खाद्यान्न तथा तरकारी खरिदबिक्री बिहान–बेलुका मात्रै

बागलुङ, ३ जेठ– लकडाउनमा पनि अन्य समयजस्तै पसलहरु खुल्न थालेपछि बागलुङ बजारमा कडाई थालिएको छ । बागलुङ बजार र आसपासका फलफुल तथा तरकारी पसललाई समेत तोकिएको समयमा मात्रै खुल्ला गर्न भनिएको छ । शुक्रबार व्यवसायी,...

धौलागिरी अस्पतालको प्रादेशिक यात्रा

बागलुङ, ३ जेठ– दशकअघि जिल्ला, त्यसपछि अञ्चल अस्पताल बनेर दशकसम्म रिफर सेन्टरको उपमा पाएको यो अस्पताल प्रादेशिक बन्ने यात्रामा छ । अस्पतालको बोर्ड कुन दिन फेरिन्छ वा प्रादेशिक अस्पतालको कामकाज कहिले सुरु हुन्छ त्यो...

बागलुङमा पनि डेंगुका बिरामी भेटिए

बागलुङ, ३ जेठ– बागलुङमा पहिलो डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अस्पतालमा शुक्रबार पहिलो डेंगुका बिरामी फेला परेका हुन् । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षिया महिलामा डुेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख डाक्टर...

हरिचौरकी वृद्धाको रिपोर्ट नेगेटीभ, ५५ जनाको स्वाब संकलन

बागलुङ, २ जेठ – धौलागिरी अस्पतालमा उपचाररत गलकोट-६ हरिचौरकी ६५ बर्षिया वृद्धा महिलाको कोरोना रिपोर्ट नेगेटीभ आएको छ । उपचारका लागि अस्पताल आएकी उनमा कोरोनाको लक्षणहरु देखापरेपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।...

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको अवस्था सामान्य

बागलुङ, २ जेठ – अत्याधिक रक्तश्रावका कारण जोखिममा परेकी सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया पबित्रा थापा शुक्रबार धौलागिरी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको थियो । सिम्रिक...

आकस्मिक सेवामा समेत बिरामीको चाप उस्तै

बागलुङ, २ जेठ– चार जिल्लाका झण्डै छ लाख सर्वसाधारणको उपचार गर्ने धौलागिरी अस्पतालमा आकश्मिक बाहेकका सेवा बन्द भएको लामो समय बितेको छ । अन्तरंग सेवा बन्द भएको भएपनि बहिरंग सेवामा बिरामीको चाप भने घटेको...

-->