शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्वाव संकलन : अब गाउँका प्राबिधिकले पनि गर्न सक्छन्

बागलुङ, ८ जेठ– बागलुङका दशवटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राबिधिकहरुले कोरोना परीक्षणका लागि लिईने थ्रोट स्वाव संकलन गर्न सक्ने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार, आवश्यक तालिम र परामर्शपछि उनीहरुलाई स्वाव संकलन गर्न...

फुड बैङ्कमा रोट्रयाक्ट क्लवको सहयोग

बागलुङ, ८ जेठ– रोट्रयाक्ट क्लव अफ बागलुङले नगरपालिकाको खाद्य बैंकमा सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले लकडाउनका कारण काम नपाएर वेरोजगार भएका मजदुरलाई सहयोग पु¥याउने उद्देश्यले खाद्य बैंकमा सहयोग गरेको हो । क्लबले...

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

बागलुङ, ८ जेठ– विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका चारलाई प्रहरीले जिम्मा जमानीमा छोडेको छ । चारै जना जेठ ५ गते सोमबार पक्राउ परेका थिए । प्रहरीले ताराखोखालाको कांक्राखोर आधारभूत विद्यालय तोडफोडमा संलग्न...

धौलागिरी अस्पताललाई हातधुने टुल

बागलुङ, ८ जेठ – गोर्खा वेलफेयरले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । केही दिनअघि पिपिई लगायतका सामग्री सहयोग गरेको संस्थाले बिहिबार ७ थान सेनीटाइजर औजार हस्तान्तरण गरेको हो । कोरोनाबाट जोगिन...

रक्सीले मातेका सुरजले आफ्नै घरमा गरे आगजानी

बागलुङ, ८ जेठ – जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि...

लकडाउनले पर्यटकीय क्षेत्र र धार्मिक सम्पदा सुनसान

बागलुङ, ८ जेठ – कोरोना भाइरसको संक्रमणले देश लकडाउनमा परेपछि पर्यटकीय क्षेत्र र सम्पदाहरु सुनसान बनेका छन् । ती स्थानमा दैनिक हुने चहलपहल, ती सम्पदाकै भरमा चलेका होटल तथा अन्य व्यवसायसमेत थला पर्न थालेका...

बरेङले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको बिमा गरिदिने

बागलुङ, ७ जेठ– बागलुङको बरेङ गाउँपालिकाले कोरोना कहरका बीच अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा कार्यक्रम संचालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना संकटको समयमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,...

रामरेखा क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, ७ जेठ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न ठाउँबाट बागलुङ भित्रिएकालाई क्वारेन्टाइनमा राखेर आइतबार स्वाब संकलन गरी कोरोना परिक्षणका लागि...

खयरको काठ खोज्दै व्यापारी गाउँमै

बागलुङ, ७ जेठ– बागलुङको जैमिनी नगरपालिकाका जंगलमा खेर गैरहेको खयरको काठले बजार पाउन थालेको छ । जैमिनी नगरपालिका–७ मा रहेका कालीगण्डकी नदी किनारमा रहेको खयरको काठ जिल्ला बाहिर निकासीको तयारी थालिएको हो । देशका ठुला...

भारतबाट भित्रिने क्रमसंगै थपिदै डर र शंका

बागलुङ, ७ जेठ– दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसंगै ढुक्कको सास फेरेका बागलुङबासीले एकाएक विदेश र अन्तर जिल्लाबाट आउजाउ हुने क्रम बढेपछि फेरि त्रासको महशुश गर्न थालेका छन् । गत साता गलकोटबाट...

-->