शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेलायतमा भारतीय हाईकमिशनलाई ज्ञापनपत्र

लण्डन, ११ जेठ – बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दल निकट संगठनहरुे भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोधमा एकै ठाउँमा उभिएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै...

भिजिटर बनेर उम्मेदवार, जितेपछि कृषि कर्ममा

बागलुङ, ११ जेठ– स्थानीय तहको निर्वाचन ताका काठेखोला गाउँपालिकाका वडाहरुमा उम्मेदवार बनेका अधिकांश आकांक्षी सदरमुकाममा बस्थे । निर्वाचनमा बिभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको संघा दिँदै खुच्चिङ गरे...

भारतबाट आएका ३ सय ११ जना क्वारेन्टाईनमा

बागलुङ, ११ जेठ– पछिल्ला केही दिन यता नेपाल–भारत सिमा नाकामा अलपत्र नेपालीहरुको उद्धार गर्ने काम भइरहेको छ । विभिन्न सिमा नाकाबाट नेपाल भित्रिएका ३ सय ११ जना उद्वारपछि बागलुङ आएका छन् । उनीहरु सबैलाई यहाँका...

कालिका मन्दिर परिसारमा सत्तलको काम चल्दै

बागलुङ, ११ जेठ– लकडाउनमा सामाजिक दुरी कायम गर्दै बागलुङ कालिका मन्दिर परिसरमा पूर्वाधार निर्माणको कामले निरन्तरता पाएको छ । कालिका गुठी व्यवस्थापन समितिले निर्माण गर्न थालेको बहुउद्देश्यीय सत्तल निर्माणको कामले निरन्तरता पाएको हो । निर्माणको...

यात्रु बोक्ने सवारीमाथी निगरानी

बागलुङ, १० जेठ– निर्माण सामग्री र खद्यान्नको बहानामा यात्रु ओसारपसार गर्ने गरेको उजुरी परेपछि बागलुङका छिमेकी जिल्लासँग जोडिएका सिमानाकाहरुको चेकजाँचमा कडाई थालिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशनमा प्रहरीले सिमा नाकामा अत्यावश्यक कामका लागि...

बिभिन्न नाकाबाट १६३ जना बागलुङका लागि हिँडे

सांकेतिक तस्विर बागलुङ, १० जेठ– भारतबाट बिभिन्न सिमानाकाहुँदै नेपाल प्रबेश गरेका १ सय ६३ जना बागलुङका लागि हिँडेका छन् । पूर्वको झापा र पश्चिमको भैरहवा लगायतका सिमानाकाबाट नेपाल प्रवेश गरेर अलपत्र रेहका उनीहरुलार्ई उद्धार गरेर...

प्रहरी जवान दवाडी पुर्पक्षको लागि थुनामा

बागलुङ, १० जेठ– आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत बागलुङले एक प्रहरी जवानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका–२ माझकोटको आनन्द चौपारीस्थित डेरा गरी बस्दै आएकी ३३ वर्षिय सम्झना किसान आत्महत्या घटनामा...

काँठेखोलाले बाँड्यो १६ सय विद्यार्थीलाई घरमै अध्ययन सामग्री

बागलुङ, १० जेठ – लकडाउनको समयमा पनि विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक बनाउन काँठेखोला गाउँपालिकाले शैक्षिक अध्ययन सामग्री वितरण गरेको छ । लकडाउनको कारण लामोसमयदेखि शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरुलाई क्रियाशिल बनाइराख्न गाउपालिकाभित्रका कक्षा ३...

लकडाउनको ब्यापार, धनवहादुर र अर्गानिक डेलीभरी

बागलुङ, १० जेठ – नेपालमा कोरोना भाईरस रोग (कोभिड१९) को पहिलो संक्रमण देखिनासाथ नेपाल सरकारबाट देशभर लकडाउन गर्ने निर्देशन जारी भयो । पहिलोपटक घोषणा भएको लकडाउनबाट अत्तालिएर भिडभाड छल्न धेरै व्यवसायी पसलमा ताला ठोकेर...

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

सांकेतिक तस्विर बागलुङ, १० जेठ– काठेखोला गाउँपालिका–८ कादेशका नोवल पुन कक्षा दशमा पढ्छन् । उनले अध्ययन गर्ने विद्यालय र गाउँको दुरी निकै टाढा छ । कक्षा ८ सम्म कादेश आधारभूत विद्यालयमा अध्ययन गरेका नोवललाई माध्यामिक...

-->