बागलुङ, १२ जेठ– गलकोटका चार बालबालिकामा शिघ्र कुपोषण देखा परेको छ । नियमित खोप लगाउने क्रममा ती बालबालिकामा शिघ्र कुपोषण देखिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले बताए ।
उमेर अनुसार तौल कम रहेका...
मापदण्डका छन् त क्वारेन्टाइन ?
बागलुङ, १३ जेठ– कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढी रहेको छ । तराईका जिल्लामा डरलाग्दो संख्यामा बढेको संक्रमणबाट त्रसिद बन्नुपर्ने अबस्था छ ।
तर तराईका जिल्लामा किन संक्रमण बढेको होला भन्ने अध्ययन गर्न जरुरी छ...
एकै दिन ९२ जनाको स्वाव संकलन
बागलुङ, १३ जेठ– कोरोना परीक्षणका लागि सोमबार बागलुङका ९२ जनाको स्वाव संकलन गरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४७, धौलागिरी अस्पतालका कर्मचारी तथा चिकित्सक ४० र ५ जना पत्रकारको स्वाव संकलन भएको हो...
बलेवा सेवा समाज जापानले सहयोग गर्ने
बागलुङ, १२ जेठ– कोरोना भाईरसको महामारी रोकथाम र नियन्त्रणका लागि आपतकालिन कोरोना कोष बनाएका यहाँका चार वडालाई बलेवा सेवा समाज जापानले आर्थिक सहयोग गर्ने भएको छ । समाजले बागलुङ नगरपालिकाका तीन र जैमिनी नगरपालिकाको...
आश्रम नै फर्किए सुवास, भन्छन, ‘म खुशी छुु’
बागलुङ, १२ जेठ – मानवसेवा आश्रम बागलुङको गेटबाट शनिवारको अध्यारो रातमा बाहिरीएका सुवास कार्की सोमबार पुनः आश्रम फर्किएका छन् । आँफु आश्रयको लागि नभई कामका लागि आएको भन्दै साढे दुई महिनाको पारीश्रमिक दावी गरेपछि...
भारतबाट आउनेको कोरोना जाँच्ने किट छैन
बागलुङ, १२ जेठ– स्वास्थ्य कार्यालय बागलुङले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरु गरेको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको...
लकडाउनको सदुपयोगः कुलो र पैदल मार्गमा श्रमदान
बागलुङ, १२ जेठ– लकडाउनको समय उपयोग गर्दै यहाँका किसान सिंचाई कुलो मर्मतमा लागेका छन् । बागलुङ नगरपालिका–३ मुलपानीका किसानले बोक्सेको गैरादेखी पावरहाउस सम्मको कुलो मर्मत गर्न थालेका हुन् ।
हरेक बर्ष यहाँका किसानले रोपाईको समय...
पश्चिम बागलुङ : सिल कि लकडाउनमा कडाई !
बागलुङ, १२ जेठ – गत चैत १५ गते जिल्लामै पहिलो कोरोना भाइरस संक्रमति देखा परेपछि बागलुङमा लकडाउन कार्यान्वयनमा सर्वसाधारण आँफै सहभागी भए । गाउँका छिटफुट कामबाहेक कोही पनि बाहिर निस्केनन् । अत्यावश्यक बाहेकका सवारी...
अध्यारो रातमा जब, मानव सेवा आश्रमको ढोका खुल्यो…
बागलुङ, ११ जेठ– पाँच महिना पहिला काठमाडौंको इन्द्रचोकबाट उद्धार हुँदा सर्लाहीका सुवास कार्कीले घर पाएको अनुभूति गरेका थिए । बालाजु बाईसधारामा रहेको मानवसेवा आश्रममा उनलाई पु¥याईएको थियो । एउटा कम्पनीमा सेक्युुरेटीको काम गर्दा पाएको...
गलकोटमा आगलागीले घर जल्यो २० लाखको क्षति
बागलुङ, ११ जेठ– जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्मको सिरबारेमा आइतबार दिउँसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुँदा स्थानीय जुक्त बहादुर खड्काको घर जलेर पूर्णरुपमा नष्ट भएको हो...